बाबा गणिनाथको मन्दिर निर्माण

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १६, २०७६
|
|
४९ पटक हेरिएको
Shares
बाबा गणिनाथको मन्दिर निर्माण

सारांश

  •     हलुवाई लगायत २२ समुदायका कुल देवताको रुपमा रहेको बाबा गणिनाथको मूर्ती स्थानियको सहयोगमा करिब ४० लाख रुपैयाको लागतमा राजविराज ६ थानगाछीमा निर्माण गरिएको हो ।
  •       २ लाख ५० हजारको लागतमा खरिद गरि ल्याईएको बाबा गणिनाथको आकर्षक मुर्ती स्थापना सँगै पुजापाठ सुरु भएको छ ।
  •       मुर्ती स्थापना अघि श्री गणिनाथ बाबा गोविन्द सेवा समिति सप्तरीको अगुवाईमा शोभा र कलश यात्रा समेत निकालिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 
    एक धार्मिक कार्यक्रमको आयोजना गरी श्री गणिनाथ गोविन्द मन्दिरमा बाबा गणिनाथको मुर्ती शुक्रबार स्थापना गरिएको छ । 
    हलुवाई लगायत २२ समुदायका कुल देवताको रुपमा रहेको बाबा गणिनाथको मूर्ती स्थानियको सहयोगमा करिब ४० लाख रुपैयाको लागतमा राजविराज ६ थानगाछीमा निर्माण गरिएको हो । 
    २ लाख ५० हजारको लागतमा खरिद गरि ल्याईएको बाबा गणिनाथको आकर्षक मुर्ती स्थापना सँगै पुजापाठ सुरु भएको छ । 
    मुर्ती स्थापना अघि श्री गणिनाथ बाबा गोविन्द सेवा समिति सप्तरीको अगुवाईमा शोभा र कलश यात्रा समेत निकालिएको थियो । 
    समितिका अध्यक्ष रेशमलाल साह प्रचार प्रसार संयोजक लक्ष्मण साह मन्दिर व्यवस्थापन समितिका उपेन्द्र साह, शत्रुधन साह, महेश प्रसाद साह लगायतको अगुवाईमा निस्केको शोभा तथा कलश यात्रामा सयौ महिला÷पुरुष सहभागी थिए ।
    शोभा तथा कलश यात्रा नगर क्षेत्र परिक्रमा पश्चात नव निर्मित मन्दिर पुगेको थियो । त्यहाँ मुर्ती स्थापना सँगै पुजापाठ र भजन कृतन लगायतका धार्मिक कार्यक्रम सुरु भएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग 
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
बकरईदको अवसरमा आज  प्रदेश २ मा सार्वजनिक विदा
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
स्वतन्त्र सांसद सिंह जसपामा प्रवेश
स्वतन्त्र सांसद सिंह जसपामा प्रवेश
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
सशस्त्र प्रहरीद्वारा इटाभट्टाले लुकाई राखेको ९ वटा भारतीय टेम्पो नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा इटाभट्टाले लुकाई राखेको ९ वटा भारतीय टेम्पो नियन्त्रणमा
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु