राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”

राजविराज राजविराज
|
सोमबार, चैत्र ९, २०८२
|
|
७३ पटक हेरिएको
Shares
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”

सारांश

  •     राजबिराज जेसीजले हालै पोखरामा सम्पन्न कार्यक्रममा आफ्नो उत्कृष्टता कायम राख्दै “संकल्प टु सक्सेस अवार्ड” हात पार्न सफल भएको हो ।
  •     यसअघि गत जनवरी महिनामा चितवनको सौराहामा राजविराज जेसीजले अवार्ड प्राप्त गर्न सफल भएको थियो ।
  •       राजबिराज जेसीजका वर्ष २०२६ का अध्यक्ष रवी कुमार रायका अनुसार सम्पूर्ण टिमको स्पष्ट रणनीति, सक्रिय सहभागिता तथा समर्पणका कारण यो उपलब्धि सम्भव भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 

    राजबिराज जेसीजले “संकल्प टु सक्सेस अवार्ड” प्राप्त गरेको छ । उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिँदै राजबिराज जेसीजले पुनः राष्ट्रिय स्तरमा सम्मान पाएको हो ।  
    राजबिराज जेसीजले हालै पोखरामा सम्पन्न कार्यक्रममा आफ्नो उत्कृष्टता कायम राख्दै “संकल्प टु सक्सेस अवार्ड” हात पार्न सफल भएको हो ।
    यसअघि गत जनवरी महिनामा चितवनको सौराहामा राजविराज जेसीजले अवार्ड प्राप्त गर्न सफल भएको थियो । 
    राजबिराज जेसीजका वर्ष २०२६ का अध्यक्ष रवी कुमार रायका अनुसार सम्पूर्ण टिमको स्पष्ट रणनीति, सक्रिय सहभागिता तथा समर्पणका कारण यो उपलब्धि सम्भव भएको हो ।
    उनले भने, “हामीले राजबिराजलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौं, र त्यसकै परिणामस्वरूप लगातार सफलता प्राप्त भइरहेको छ ।”
    यस उपलब्धिले राजबिराज जेसीजको संस्थागत क्षमता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । साथै, यसले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी र छिन्नमस्तामा लाखौंको चोरी
तिलाठी र छिन्नमस्तामा लाखौंको चोरी
छात्राहरुको सेनेटरी प्याड खरीद र भुक्तानी प्रकरणमा आरोपित पाँचै जनाले पाए सफाई
छात्राहरुको सेनेटरी प्याड खरीद र भुक्तानी प्रकरणमा आरोपित पाँचै जनाले पाए सफाई
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
राजपाबाट राष्ट्रिय सभा सदस्यमा मृगेन्द्र यादव र शेखर सिंहको नाम सिफारिस
बजाज खडक वारियर्स फाइनलमा
बजाज खडक वारियर्स फाइनलमा
चार सन्तानसहित महिला सप्तकोशीमा हामफालिन, आमा र छोराको सकुशल उद्दार, तीन बच्चा अझै बेपत्ता
चार सन्तानसहित महिला सप्तकोशीमा हामफालिन, आमा र छोराको सकुशल उद्दार, तीन बच्चा अझै बेपत्ता
प्रदेश २ मा मदरसा सम्बन्धी विधेयक ः राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने संकेत
मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन