अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न 

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३१, २०७८
|
|
६८ पटक हेरिएको
Shares
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न 

सारांश

  •     जिल्ला संयोजक रंजित मंडलको अध्यक्षता तथा अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष रवि किरण यादवको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।
  •       जिल्ला सम्मेलनवाट रञ्चित मण्डलको अध्यक्षतामा ५१ सदस्यीय अखिल (क्रान्तिकारी) जिल्ला समिती सर्वसम्मतिबाट चयन भएको छ ।
  • सो समितीको उपाध्यक्षमा राधेश्याम यादव, हिमान्शु साह लगायत रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी) को छैठौ जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ । 
    जिल्ला संयोजक रंजित मंडलको अध्यक्षता तथा अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष रवि किरण यादवको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो । 
    जिल्ला सम्मेलनवाट रञ्चित मण्डलको अध्यक्षतामा ५१ सदस्यीय अखिल (क्रान्तिकारी) जिल्ला समिती सर्वसम्मतिबाट चयन भएको छ । सो समितीको उपाध्यक्षमा राधेश्याम यादव, हिमान्शु साह लगायत रहेका छन् । 
    यसअघि आयोजित सम्मेलनमा प्रमुख आतिथी यादवले अखिल (क्रान्तिकारी) को रक्तनिजत झण्डालाई सदैव उच्च राख्न बिद्यार्थीहरुसग आहवान गरे । अखिल (क्रान्तिकारी)को विगतको इतिहासलाई कायम राख्न आ–आफेनो ठाउँवाट  भुमिका खेल्नु पर्नेमा जोड समेत दिए । 
    सो अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर), अखिल (क्रान्तिकारी) का प्रदेश सहसंयोजक विश्वमणी थापा, प्रदेश २ का प्रदेश समिति सदस्यहरु अरुण कुमार साह, छेदी रजक, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज जयप्रकाश यादव, जिसस तथा राजविराज नपाका अध्यक्ष रामगमन साह, जिसस तथा छिन्नमस्ता गापा अध्यक्ष जय प्रकाश यादव, अखिल (क्रान्तिकारी) का जिल्ला सदस्य राधेश्याम यादवलगायतले शुभकामना मन्तव्य दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस नेता जोशीप्रति श्रद्धाञ्जली
काँग्रेस नेता जोशीप्रति श्रद्धाञ्जली
सबलले ल्यायो १८ करोडको बजेट
सबलले ल्यायो १८ करोडको बजेट
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
सुनाईमा समस्या र यसको समाधान 
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश