आगलागिमा चार घर नष्ट, १७ लाख भन्दा बढीको क्षति

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ११, २०७९
|
|
४६ पटक हेरिएको
Shares
आगलागिमा चार घर नष्ट, १७ लाख भन्दा बढीको क्षति

सारांश

  •     प्रहरीका अनुसार दिउँसो १ बजेतिर विद्युत सर्ट भई आगलगि हुँदा सो वडास्थित पलनु यादव, गोहालु यादव, उमेश यादव र बिरेन्द्र यादवको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
  •       आगलागिमा १७ लाख ७५ हजार मुल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
  •       स्थानियवासी, प्रहरी तथा शम्भुनाथ नगरपालिका र राजविराज नगरपालिकाको बारुणयन्त्रको मद्दतले दिउँसो ३ बजेतिर आगो नियन्त्रणमा आएको डिएसपी सिंहले बताए ।

दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 

    सप्तरीको बोदेबरसाइन नगरपालिका १० खडकपुमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलगि हुँदा चार घर जलेर नष्ट हुनुका साथै १७ लाख भन्दा बढीको क्षति भएको छ । 
    प्रहरीका अनुसार दिउँसो १ बजेतिर विद्युत सर्ट भई आगलगि हुँदा सो वडास्थित पलनु यादव, गोहालु यादव, उमेश यादव र बिरेन्द्र यादवको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । 
    आगलागिमा १७ लाख ७५ हजार मुल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । 
    स्थानियवासी, प्रहरी तथा शम्भुनाथ नगरपालिका र राजविराज नगरपालिकाको बारुणयन्त्रको मद्दतले दिउँसो ३ बजेतिर आगो नियन्त्रणमा आएको डिएसपी सिंहले बताए । 
    हावा चलेको बेला आगो सल्केकाले छोटो समयमै चार घर खरानी बनाएको पीडितहरुले बताएका छन् । आगलागिमा परेका सबै फुस र एल्बेस्टरको छाना भएका घरहरु हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
लहानलाई हराउँदै सर्लाही ११ फाईनलमा 
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
अनुगमन पूर्व जागरुक  अभियान चलाउनु पर्नेमा जोड 
अनुगमन पूर्व जागरुक  अभियान चलाउनु पर्नेमा जोड 
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद