सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, आश्विन २९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन

सारांश

  •     राजपा नेपाल धनुषाले जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै बुद्ध एयरको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।
  •     राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार जनकपुरको भानु चोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने र सेवाग्राहीलाई बुद्ध एयरको हवाई टिकट काट्नबाट रोक्ने तथा सर्वदलीय बैठकका लागि जनकपुर उद्योग वाणिज्य संघसहित विभिन्न संघ संस्था लगायतकाहरुसंघ बैठक बसि आगामी आन्दोलनको कार्यक्रम तय गर्ने योजना रहेको राजपा नेपाल धनुषाको अध्यक्ष मण्डलको संयोजक प्रमोदकुमार यादवले जानकारी दिएका छन् ।
  •     मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।

दैनिक समाचारदाता
धनुषा, २९ असोज । 
    राजपा नेपाल धनुषाले बुधबार बिहान पक्राउ परेका सांसद प्रमोद साहको रिहाइको माग गर्दै एक घण्टा चक्काजाम गर्दै प्रदर्शन गरेको छ । 
    राजपा नेपाल धनुषाले जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै बुद्ध एयरको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।
    राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार जनकपुरको भानु चोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने र सेवाग्राहीलाई बुद्ध एयरको हवाई टिकट काट्नबाट रोक्ने तथा सर्वदलीय बैठकका लागि जनकपुर उद्योग वाणिज्य संघसहित विभिन्न संघ संस्था लगायतकाहरुसंघ बैठक बसि आगामी आन्दोलनको कार्यक्रम तय गर्ने योजना रहेको राजपा नेपाल धनुषाको अध्यक्ष मण्डलको संयोजक प्रमोदकुमार यादवले जानकारी दिएका छन् ।
    मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।
    उनको पक्राउको विरोधमा मङ्गलवारदेखि नै राजपा नेपाल चरणबद्ध आन्दोलनमा उत्रेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा 
सप्तरीको छिन्नमस्तामा ७ मा पुनः राजपा
रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना
रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन
तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन
आगलागिबाट दश लाख बढीको क्षति
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर