डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान

राजविराज राजविराज
|
सोमबार, पौष २२, २०८१
|
|
२१ पटक हेरिएको
Shares
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान

सारांश

  •     थुनछेक बहस सकिएपछि सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले उनीहरु कारागार चलान भएका हुन् ।
  • उनीसँगै सोही वडाका शिक्षक राजनारायण साह पनि पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।
  •       नवनिर्वाचित वडाअध्यक्ष तथा शिक्षक राजनारायण साहसहित ६ जनाबिरुद्ध दुई वटा मुद्दा दर्ता भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।

    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष धीरेन्द्रकुमार साहसहित दुई जना सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
    थुनछेक बहस सकिएपछि सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले उनीहरु कारागार चलान भएका हुन् । उनीसँगै सोही वडाका शिक्षक राजनारायण साह पनि पूर्पक्षका लागि कारागार चलान भएका हुन् । 
    नवनिर्वाचित वडाअध्यक्ष तथा शिक्षक राजनारायण साहसहित ६ जनाबिरुद्ध दुई वटा मुद्दा दर्ता भएको थियो । उनीहरूबिरुद्ध जर्वजस्तीकरणी गरी कर्तव्य ज्यान गरेको र अपहरण गरी व्यक्ति वेपत्ता गरेको कसुर सम्बन्धी दुई वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
    नवनिर्वाचित वडा अध्यक्ष साह गत मंसिर २० गते पदभार ग्रहण कार्यक्रममा शरीक हुन गएका बेला पक्राउ परेका थिए ।
    बि.स. २०७९ फागुन महिनामा डाक्नेश्वरी नगरपालिका १ का सन्तोषीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप उनीहरुमाथी छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
अनियमितता सम्बन्धी समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की,  धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न महासंघद्वारा प्रहरीमा निवेदन
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
राजविराज नगरपालिकामा  अख्तियारको टोली 
राजविराज नगरपालिकामा  अख्तियारको टोली