तस्करीका सामानसहित मेहता पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
७३ पटक हेरिएको
Shares
तस्करीका सामानसहित मेहता पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाचका क्रममा राजविराज ४ स्थित कुनौली मोड नजिकबाट रंगरोघन पेन्ट्स तथा पानी तान्ने मोटरसहित सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने २४ वर्षिय विष्णुकुमार मेहतालाई पक्राउ गरेको हो ।
  •       मेहताले तस्करीका लागि प्रयोग गरेको प्रदेश १–०२–०४१प८७६५ नं.
  • को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ साउन ।

    भारतबाट तस्करी भई आउँदै गरेको रंगपेन्ट्स तथा पानी तान्ने मोटर लगायतका सरसामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाचका क्रममा राजविराज ४ स्थित कुनौली मोड नजिकबाट रंगरोघन पेन्ट्स तथा पानी तान्ने मोटरसहित सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने २४ वर्षिय विष्णुकुमार मेहतालाई पक्राउ गरेको हो । 
    मेहताले तस्करीका लागि प्रयोग गरेको प्रदेश १–०२–०४१प८७६५ नं. को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । बरामद सामानको १ लाख ७६ हजार मुल्याङन गरिएको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
    उक्त अवैध मालसामान र मोटरसाइकलसहित मेहतालाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
विरामी र बालबालिकालाई फलफूल वितरण
विरामी र बालबालिकालाई फलफूल वितरण
रसुवा बाढीको त्रासदी र पूर्व सूचना प्रणाली
रसुवा बाढीको त्रासदी र पूर्व सूचना प्रणाली
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन