दैनिक समाचारदाता
राजविराज २२, भदौ ।
निजामती सेवा दिवसको अवसरमा बुधबार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा अस्पताल पुगेका कर्मचारीहरुको टोलीले विरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।
अस्पतालमा उपचारार्थ भर्ना रहेका विरामी र पोषण गृहका बालबालिका गरी करिब २ सय जनालाई फलफूल वितरण गरिएका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले जानकारी दिए ।
सो टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष झा लगायतको सहभागीता थियो ।
विरामी र बालबालिकालाई फलफूल वितरण
सारांश
- प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा अस्पताल पुगेका कर्मचारीहरुको टोलीले विरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।
- अस्पतालमा उपचारार्थ भर्ना रहेका विरामी र पोषण गृहका बालबालिका गरी करिब २ सय जनालाई फलफूल वितरण गरिएका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले जानकारी दिए ।
- सो टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष झा लगायतको सहभागीता थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया