दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
मधेश प्रदेश सभासदस्य किरण कुमारी साहले सोमबार आफ्नो संसदीय विकास कोषबाट निर्माण हुने तीन संरचनाको एकै दिन शिलान्यास गरेकी छिन ।
राजविराजस्थित भगवती मन्दिर पोखरीको प्रवेशद्वार, महदेवा गाउँपालिका १ दलित वस्तीमा सार्वजनिक शौचालय तथा राजविराज नगरपालिका १५ मा अवस्थित धार्मिकस्थल राजाजी थानमा सामुदायीक भवन निर्माण कार्यको उनले शिलान्यास गरेकी हुन् ।
स्थानीयस्तरबाट गठित उपभोक्ता समिती मार्फत तीन वटै संरचनाको सोमवारदेखी नै निर्माण कार्य अघि बढेको उनले बताइन् ।
यस अघि उनकै संसदीय विकास कोषबाट महिला सेफ हाउस, छठी पुजाघाट, विद्यालय पर्खाल निर्माण कार्य चलिरहेको छ । उनले उपभोक्ता समिती गुणस्तरीय कामसहित समयमा नै सम्पुर्ण निर्माण काम सक्ने विश्वास समेत ब्यक्त गरिन् ।
एकै दिन तीन संरचनाको शिलान्यास
सारांश
- राजविराजस्थित भगवती मन्दिर पोखरीको प्रवेशद्वार, महदेवा गाउँपालिका १ दलित वस्तीमा सार्वजनिक शौचालय तथा राजविराज नगरपालिका १५ मा अवस्थित धार्मिकस्थल राजाजी थानमा सामुदायीक भवन निर्माण कार्यको उनले शिलान्यास गरेकी हुन् ।
- स्थानीयस्तरबाट गठित उपभोक्ता समिती मार्फत तीन वटै संरचनाको सोमवारदेखी नै निर्माण कार्य अघि बढेको उनले बताइन् ।
- यस अघि उनकै संसदीय विकास कोषबाट महिला सेफ हाउस, छठी पुजाघाट, विद्यालय पर्खाल निर्माण कार्य चलिरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया