दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 

राजविराज राजविराज
|
शनिबार, चैत्र ९, २०८१
|
|
१७ पटक हेरिएको
Shares
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 

सारांश

  •     मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका ५ बुधेवा निवासी ३१ बर्षीय दिपेश मण्डल छन् ।
  •     कंचनरुप नगरपालिका १० वदगामास्थित पुर्व पश्चिम राजमार्गमा कंचनपुरबाट भारदहतर्फ जादै गरेको प्रदेश १–०२–००३ ह ८६९२ नम्बरको सिटि सफारी र विपरित दिशाबाटबाट आउदै गरेको प्र.
  • ३–०१–००२ प ८२८९ नम्बर मोटरसाइकल बुधवार राति एक आपसमा ठोकिदा दुर्घटना भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    मोटरसाईकल र सिटी सफारी एक आपसमा ठोकिदा घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । 
    मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको तिरहुत गाउँपालिका ५ बुधेवा निवासी ३१ बर्षीय दिपेश मण्डल छन् ।
    कंचनरुप नगरपालिका १० वदगामास्थित पुर्व पश्चिम राजमार्गमा कंचनपुरबाट भारदहतर्फ जादै गरेको प्रदेश १–०२–००३ ह ८६९२ नम्बरको सिटि सफारी र विपरित दिशाबाटबाट आउदै गरेको प्र.३–०१–००२ प ८२८९ नम्बर मोटरसाइकल बुधवार राति एक आपसमा ठोकिदा दुर्घटना भएको थियो ।
    दुर्घटनामा कंचनरुप ३ का ३२ बर्षीय राम सेवक राम, वडा नं. १० का २७ बर्षीय राज कुमार गुप्ता, ३० बर्षिय अजय कुमार गुप्ता, सोही ठाउँका सफारी चालक ४५ बर्षीय पृत्रिब देव पण्डित र वडा नं. ५ का २२ बर्षीया आरती देवी खंग घाईते भएका थिए । 
    घाइतेहरुको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोही अस्पतालमा उपचार भइरहेको मोटरसाइकल चालक मण्डलको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेलिभिजन र प्रस्तोतालाई कारवाहीको माँग
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो  
छठ पर्व अन्तरगत अस्ताउँदो सूर्यलाई अर्घ दिइयो  
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र