बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलित

राजविराज राजविराज
|
मंगलबार, आश्विन ५, २०७८
|
|
४१ पटक हेरिएको
Shares
बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलित

सारांश

  •     बाल शिक्षक र विद्यालयका कर्मचारीद्वारा गठित संघर्ष समितिको अगुवाईमा राजविराज नगरपालिका कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा आफूहरुको जायज माग पुरा गर्न नगरपालिकाले कुनै चासो नदेखाएकाले चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख छ ।
  •       ज्ञापन पत्रमार्फत सार्वजनिक कार्यक्रम अनुसार असोज ८ गते कालोपटी बाधेर पठनपाठनमा सहभागि हुने, असोज ९ गते सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया, असोज १० गते पेनडाउन, असोज ११ गते राजविराज नगरपालिका कार्यालयमा धर्ना र असोज १५ गते पत्रकार सम्मेलन गरि आन्दोलनका दोश्रो चरणका थप सशक्त कार्यक्रमहरु सार्वजनिक गरिने उल्लेख गरिएको छ ।
  •       न्यून तलबमा काम गर्न बाध्य भएका उनीहरु राजविराज नगरपालिकाको कार्यालयलाई ज्ञापनपत्र तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमा सोको बोदार्थ पत्र बुझाउँदै उनीहरुले आन्दोलन कार्यक्रम सार्वजनिक गरे ।

दैनिक समाचारदाता
राजविराज, ४ असोज । 
    बाल शिक्षक र विद्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । वर्षौदेखी आफूहरुले उठाएको जायज मागप्रति कुनै सुनुवाई नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
    बाल शिक्षक र विद्यालयका कर्मचारीद्वारा गठित संघर्ष समितिको अगुवाईमा राजविराज नगरपालिका कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा आफूहरुको जायज माग पुरा गर्न नगरपालिकाले कुनै चासो नदेखाएकाले चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख छ । 
    ज्ञापन पत्रमार्फत सार्वजनिक कार्यक्रम अनुसार असोज ८ गते कालोपटी बाधेर पठनपाठनमा सहभागि हुने, असोज ९ गते सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया, असोज १० गते पेनडाउन, असोज ११ गते राजविराज नगरपालिका कार्यालयमा धर्ना र असोज १५ गते पत्रकार सम्मेलन गरि आन्दोलनका दोश्रो चरणका थप सशक्त कार्यक्रमहरु सार्वजनिक गरिने उल्लेख गरिएको छ । 
    न्यून तलबमा काम गर्न बाध्य भएका उनीहरु राजविराज नगरपालिकाको कार्यालयलाई ज्ञापनपत्र तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिमा सोको बोदार्थ पत्र बुझाउँदै उनीहरुले आन्दोलन कार्यक्रम सार्वजनिक गरे । 
    यता संघर्ष समितिका अध्यक्ष सुमित्रा दासले सरकारद्वारा बाल शिक्षक र विद्यालय कर्मचारीको तलब मासिक १५ हजारका दरले कायम गरिए पनि आफूहरु सो सेवा सुविधाबाट बञ्चित रहेको र यसबारे पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही पाउन नसकेको गुनासो पोखिन । 
    संघर्ष समितिका सदस्य सचिव विभा झाले बाल शिक्षक र विद्यालय कर्मचारीको मासिक तलबमा दुई हजार संघीय सरकार र बाँकी नपुग रकम सम्बन्धीत स्थानिय तहले ब्यहोर्ने ब्यवस्था भएपनि राजविराज नगरपालिकाले दिन नमानेको सुनाईन् । 
    उनले यसबारे सर्वोच्च अदालतमा मुद्दा हाल्दा आफूहरुको पक्षमा फैसला भएपनि कार्यान्वयनमा राजविराज नगरपालिकाले चासो नदेखाएको गुनासो पोख्दै न्यायोचित माग पूरा गराउन आन्दोलनको बाटो रोजेको बताइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा 
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त, प्रेस युनियन सप्तरीको नयाँ नेतृत्व चयन
प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त, प्रेस युनियन सप्तरीको नयाँ नेतृत्व चयन
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण
भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?