भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण

राजविराज राजविराज
|
बुधबार, माघ १६, २०८१
|
|
३८ पटक हेरिएको
Shares
भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण

सारांश

  •     माघ ४ गते वसेको संघिय सरकारको मन्त्री परिषदको बैठकले झालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
  •       पदभार पश्चात उनले भुमिहिन, दलित, सुकुमवासी तथा अव्यवस्थित वसोवासको समस्या समाधानमा आफु इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन ।
  • भुमिहिन समस्या समाधानका लागी जिल्लाका सबै पालिकाको स्थलगत अध्यन गरिने उनले जानकारी समेत गराए ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ । 

    भुमि समस्या समाधान आयोग सप्तरीको अध्यक्ष पदमा नियुक्त भएका अखिलेश कुमार झाले बुधवार पदभार ग्रहण गरेका छन । 
    माघ ४ गते वसेको संघिय सरकारको मन्त्री परिषदको बैठकले झालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 
    पदभार पश्चात उनले भुमिहिन, दलित, सुकुमवासी तथा अव्यवस्थित वसोवासको समस्या समाधानमा आफु इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन । भुमिहिन समस्या समाधानका लागी जिल्लाका सबै पालिकाको स्थलगत अध्यन गरिने उनले जानकारी समेत गराए । 
    सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, आयोगका सदस्य सचिव एवं नापी कार्यालय सप्तरीका प्रमुख सुमन किशोर मिश्र, आयोगका निवर्तमान अध्यक्ष हरेराम यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, एमालेका प्रदेश कमिटी सदस्य शैलेन्द्र चन्द्र झा, जिल्ला सचिव देवनाथ यादवका साथै विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढ्ने, केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरे ः मन्त्री महतो
‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढ्ने, केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरे ः मन्त्री महतो
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारीमा जुटे सुरुङ्गा
क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारीमा जुटे सुरुङ्गा