घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ

राजविराज राजविराज
|
सोमबार, कार्तिक १२, २०८१
|
|
२८ पटक हेरिएको
Shares
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउपालिका ४ का २३ वर्र्षिय देवेन्द्र मुखिया छन ।
  • दुई दिन अघि छिमेकी भोगेन्द्र साफीको घरमा दिउसो १२ वजेतीर बाकस फुटाएर १ लाख ३० हजार नगद चोरेर मुखिया फरार भएका थिए ।
  •       गाउँ मै लुकि वसेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक । 

    छिमेकीको घरमा रकम चोरी गरेर फरार रहेका एक चोरलाई सोमवार प्रहरीले रकमसहित पक्राउ गर्न सफल भएको छ । 
    पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउपालिका ४ का २३ वर्र्षिय देवेन्द्र मुखिया छन । दुई दिन अघि छिमेकी भोगेन्द्र साफीको घरमा दिउसो १२ वजेतीर बाकस फुटाएर १ लाख ३० हजार नगद चोरेर मुखिया फरार भएका थिए । 
    गाउँ मै लुकि वसेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घरधनी जोगेन्द्र काम विषेशले बाहिर गएको तथा उनका श्रीमती सुनिता घर आँगनमा काम गरिरहेको बेला पछिल्लो ढोकाबाट घर भित्र प्रवेश गरेका मुखियाले बाकस फोडेर उक्त रकम चोरेर लगेको प्रहरीको भनाई छ । 
    उनको साथबाट चोरी गरिएका रकम मध्ये ९९ हजार ८ सय ५५ रुपैया बरामद गरिएको तथा चोरी मुदामा सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ
एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
जनमत पार्टीले कार्यालय प्रमुखलाई  दल्यो कालोमोसो र हिलो
जनमत पार्टीले कार्यालय प्रमुखलाई  दल्यो कालोमोसो र हिलो
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण