बस र शुमो ठोक्किदा पाँच जना घाइते 

राजविराज राजविराज
|
बिहिबार, आषाढ १२, २०७६
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  •     काठमाडौंबाट काकडभिटातर्फ जाँदै गरेको ना.
  • ६ख ९९८२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना१ज ६५६६ नम्बरको टाटाशुमो एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
  •       प्रहरीका अनुसार घाइतेहरुमा दिक्तेल नगरपालिकाकी बबिता श्रेष्ठ, खोटाङ्ग सातेला गाउँपालिकाकी पूर्णकुमारी राई, सोही गाउँपालिकाका वर्षीय सन्तोष राई, टाटाशुमो चालक खगेन्द्र श्रेष्ठ र एक जानको नाम ठेगाना नखुलेका व्यक्ति रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १२ असार ।
    सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं.१ कोशी ब्यारेकको ४१ नम्बर ढोकास्थित बस र टाटाशुमो एकआपसमा बिहीबार ठोकिंदा पाँच जना घाइते भएका हुन् ।
    काठमाडौंबाट काकडभिटातर्फ जाँदै गरेको ना.६ख ९९८२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना१ज ६५६६ नम्बरको टाटाशुमो एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । 
    प्रहरीका अनुसार घाइतेहरुमा दिक्तेल नगरपालिकाकी बबिता श्रेष्ठ, खोटाङ्ग सातेला गाउँपालिकाकी पूर्णकुमारी राई, सोही गाउँपालिकाका वर्षीय सन्तोष राई, टाटाशुमो चालक खगेन्द्र श्रेष्ठ र एक जानको नाम ठेगाना नखुलेका व्यक्ति रहेका छन् । 
    घाइते सबैको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । 
    यता बस प्रहरी चौकी कोशी ब्यारेको नियन्त्रणमा रहेको छ भने टाटाशुमो ईलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणका रहेको प्रहरीले जानकारी दिएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
अनेकि महासंघको जिल्ला अधिवेशन सम्पन्न
अनेकि महासंघको जिल्ला अधिवेशन सम्पन्न
नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा  नयाँ–नयाँ शैलीमा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा  नयाँ–नयाँ शैलीमा प्रदर्शन
आईडियलको मुनाफा एक करोड ७५ लाख
आईडियलको मुनाफा एक करोड ७५ लाख
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
दुई हजार चार सय चल्ला बरामदपछि नष्ट
दुई हजार चार सय चल्ला बरामदपछि नष्ट
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा