मोटरबाट करेन्ट लागेर बालकको मृत्यु

राजविराज राजविराज
|
बुधबार, श्रावण ३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
मोटरबाट करेन्ट लागेर बालकको मृत्यु

सारांश

  •     वडा नं.
  • ७ मझौ टोल बस्ने कटर बहादुर तमाङका ९ वर्षिय छोरा आदित तमाङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार आफ्नै घरको कलमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएकोमा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ साउन । 

    ट्युवेलमा जडान गरिएको मोटरबाट करेन्ट लागेर सप्तरीको खडक नगरपालिकामा एक बालकको मंगलबार साँझ मृत्यु भएको छ । 
    वडा नं. ७ मझौ टोल बस्ने कटर बहादुर तमाङका ९ वर्षिय छोरा आदित तमाङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार आफ्नै घरको कलमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएकोमा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका सिचाई मुहान चन्द्र नहर र पम्प नहरको सिचाई अवस्था र सन्दर्भ 
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
संविधान दिवसमा मल्टीपर्पसद्वारा  विरामीलाई फलफुल वितरण
बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै
बसबिट्टीमा कुस्ती प्रतियोगिता हुँदै
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो