कोशी प्रदेश नामाकरण  अस्वीकार ः उपेन्द्र यादव

राजविराज राजविराज
|
आइतबार, जेठ १४, २०८०
|
|
७१ पटक हेरिएको
Shares
कोशी प्रदेश नामाकरण  अस्वीकार ः उपेन्द्र यादव

सारांश

  •     अध्यक्ष यादवद्वारा आइतबार जारि विज्ञप्तिमा प्रदेशसभाबाट नामाकरण गरिएको कोशी प्रदेशलाई खारेज गरि ऐतिहासिक पृष्ठभूमी र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनरनामाकरण गर्न माग गरेका छन् ।
  •       जारि विज्ञप्तिमा प्रदेशको नामका कारण भइरहेको जनप्रदर्शनमाथी सरकारले दमन गर्ने कार्य तत्काल बन्द गरी समस्याको न्यायोचित सम्बोधन हुने गरी आन्दोलनरत पक्षहरुसँग वार्ताद्वारा समस्याको हल गर्न सरकारसँग अनुरोध समेत गरेका छन् ।
  •  

दैनिक समाचारदाता
राजविराज, १४ जेठ । 

    जनता समाजावदी पार्टी नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले प्रदेश नं. १ को नामाकरण कोशी प्रदेश गरिएकोमा त्यसलाई अस्वीकार गरेका छन् । 
    अध्यक्ष यादवद्वारा आइतबार जारि विज्ञप्तिमा प्रदेशसभाबाट नामाकरण गरिएको कोशी प्रदेशलाई खारेज गरि ऐतिहासिक पृष्ठभूमी र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनरनामाकरण गर्न माग गरेका छन् । 
    जारि विज्ञप्तिमा प्रदेशको नामका कारण भइरहेको जनप्रदर्शनमाथी सरकारले दमन गर्ने कार्य तत्काल बन्द गरी समस्याको न्यायोचित सम्बोधन हुने गरी आन्दोलनरत पक्षहरुसँग वार्ताद्वारा समस्याको हल गर्न सरकारसँग अनुरोध समेत गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?