लोसपाद्वारा चिनिया राजदुतलाई फिर्ता पठाउन माग

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २२, २०८०
|
|
१९ पटक हेरिएको
Shares
लोसपाद्वारा चिनिया राजदुतलाई फिर्ता पठाउन माग

सारांश

  •     लोसपा नेपाल सप्तरीका अध्यक्ष सुनिल कुमार झाद्वारा शुक्रबार जारि विज्ञप्तिमा नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतलाई विद्युत बिक्रि गर्ने सन्दर्भमा चिनिया राजदुतले दिएको अभिव्यक्तिप्रति निन्दा एवं भत्र्सना गर्दै चिनिया राजदुतलाई फिर्ता पठाउन माग गरिएको हो ।
  •       विज्ञप्तिमा नेपालको आन्तरिक मामिलामा चाइनालाई हस्तक्षेप नगर्न सुझावका साथ चाइनिज हस्तक्षेप तथा राष्ट्रिय स्वाधिनता माथिको प्रहार बन्द गर्न, कुटनीतिक मर्यादा कायम गर्न, राजदुतलाई राजनीति नगर्न माग समेत गरिएको छ ।
  •       साथै विज्ञप्तिमा भारत सरकारले आफ्नो मन्त्रि परिषद्को बैठकबाट १० हजार मेघावाट विद्युत नेपाल सरकारबाट खरीद गर्ने गरेको निर्णय स्वागत योग्य रहेको उल्लेख गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले नेपालको आन्तरिक मामिलामा चिनिया राजदुतले दिएको अभिव्यक्तिप्रति निन्दा एवं भत्र्सना गर्दै चिनिया राजदुतलाई फिर्ता पठाउन माँग गरिएको छ । 
    लोसपा नेपाल सप्तरीका अध्यक्ष सुनिल कुमार झाद्वारा शुक्रबार जारि विज्ञप्तिमा नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतलाई विद्युत बिक्रि गर्ने सन्दर्भमा चिनिया राजदुतले दिएको अभिव्यक्तिप्रति निन्दा एवं भत्र्सना गर्दै चिनिया राजदुतलाई फिर्ता पठाउन माग गरिएको हो । 
    विज्ञप्तिमा नेपालको आन्तरिक मामिलामा चाइनालाई हस्तक्षेप नगर्न सुझावका साथ चाइनिज हस्तक्षेप तथा राष्ट्रिय स्वाधिनता माथिको प्रहार बन्द गर्न, कुटनीतिक मर्यादा कायम गर्न, राजदुतलाई राजनीति नगर्न माग समेत गरिएको छ । 
    साथै विज्ञप्तिमा भारत सरकारले आफ्नो मन्त्रि परिषद्को बैठकबाट १० हजार मेघावाट विद्युत नेपाल सरकारबाट खरीद गर्ने गरेको निर्णय स्वागत योग्य रहेको उल्लेख गरेको छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण 
संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण 
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
ईक्युवालिटी कपमा सप्तरी बिजयी
ईक्युवालिटी कपमा सप्तरी बिजयी
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु