ईक्युवालिटी कपमा सप्तरी बिजयी

राजविराज राजविराज
|
सोमबार, चैत्र १८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
ईक्युवालिटी कपमा सप्तरी बिजयी

सारांश

  •     सोमवार सप्तरी र ईलाम बिच भएको खेलमा साक्षी यादबको उत्कृष्ट ब्याटिङले सप्तरीले ईलामलाई ८ बिकेटले पराजित गरेको हो ।
  •           ईलामले दिएको १ सय १८ रनको लक्ष्य सप्तरी टिमले दुई बिकेट गुमाई बिजय हासिल ग¥यो ।
  • जसमा साझी यादबले १० चौकाको मदतले अबिजित ६० रन बनाएपछि सप्तरीको जित सुनिश्चित भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 

    नेपाल क्रिकेट फाउन्डेशन बिराटनगरद्वारा संचालित चौथो ईक्युवालिटी कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सप्तरी क्रिकेट टिम बिजयी भएको छ ।
    सोमवार सप्तरी र ईलाम बिच भएको खेलमा साक्षी यादबको उत्कृष्ट ब्याटिङले सप्तरीले ईलामलाई ८ बिकेटले पराजित गरेको हो ।      
    ईलामले दिएको १ सय १८ रनको लक्ष्य सप्तरी टिमले दुई बिकेट गुमाई बिजय हासिल ग¥यो । जसमा साझी यादबले १० चौकाको मदतले अबिजित ६० रन बनाएपछि सप्तरीको जित सुनिश्चित भएको थियो । यस्तै बन्दना रजकले १३ रन र अपेक्षा यादबले ११ रन बनाएकी थिइन् । यस्तै बलिङतर्फ ईलामका टिकामाया तमाङ र मुुना रायले १÷१ बिकेट लिएकी थिइन् । 
    यसअघि टस जितेर ईलामले निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १ सय १७ रनको योगफल खडा गरेका थियो । जसमा प्रियंका राई ४१ र दिपा लिम्बू १० रन बनाएर अविजित रहीन भने अन्य ब्याटरहरू दोहोरो अंक पार गर्न सकेनन् ।
    बलिङतर्फ सप्तरीकी सुस्मिता यादबले दुई ओभरमा १९ रन खर्चेर २ बिकेट हात पारिन भने अपेक्षा यादब, संचिता यादब र बन्दना रजकले समान्य १÷१ बिकेट हात पारेकी थिइन् ।
    खेलको प्लेयर अफ दि म्याच सप्तरीकी साक्षी यादब घोषित भएको टिम ब्यबस्थापक बिना यादबले जानकारी दिईन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
काँग्रेस बुथ सभापति खंगको निधन
काँग्रेस बुथ सभापति खंगको निधन
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
बलान नदीको डिलमा बृक्षारोपण 
बलान नदीको डिलमा बृक्षारोपण 
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
फोरम सप्तरीको पालिका स्तरीय  अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय  
फोरम सप्तरीको पालिका स्तरीय  अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय  
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो 
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो