दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सहिद दिवसको अवसरमा ने.वि. संघ छिन्नमस्ता कलेज एकाई कमिटीले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रममा पार्थो सरकार, रोशन कुमार यादव, भोगेन्द्र शिव, अमित कुमार साह, विजय कुमार दास, कृष्णा ठाकुर, बिमलेस यादव, प्रदीप शाह, प्रहलाद बिकि सिंह, राकेश ठाकुर र संजय सरदारले रक्तदान गरेका थिए ।
आयोजित रक्तदान कार्यक्रममा नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति एवं नेपाली काँग्रेस केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठानको पहिलो कार्यकारी निर्देशक मधु आचार्य, सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका उपसभापति डा. ई. कमल रिजाल, नेपाली काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, नेपाली काँग्रेस सप्तरीका नेता रामदेव साह, नेपाली काँग्रेस सप्तरी क्षेत्र नम्बर २ का सभापति बद्री नारायण महत्मान यादव, राजविराज वडा नं ५ का वडा अध्यक्ष समिर झा, वडा सदस्य एवं नेविसंघ नेता पार्थो सरकार, नेविसंघ छिन्नमस्ता कमिटी अध्यक्ष रोशन कुमार यादव, म.वि.व.क्याम्पस नेविसंघ नेता राकेश ठाकुर, तरुण दलका नेता सिता प्रासाद यादव, श्रवण रुङटा, नेविसंघ सिटिइभिटि प्रदेश २ को अध्यक्ष अमित कुमार साह, लाहान प्राविधिक मुकेश कुमार झा, प्रविन झा समेतको उपस्थिति रहेको थियो ।
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
सारांश
- सो कार्यक्रममा पार्थो सरकार, रोशन कुमार यादव, भोगेन्द्र शिव, अमित कुमार साह, विजय कुमार दास, कृष्णा ठाकुर, बिमलेस यादव, प्रदीप शाह, प्रहलाद बिकि सिंह, राकेश ठाकुर र संजय सरदारले रक्तदान गरेका थिए ।
- आयोजित रक्तदान कार्यक्रममा नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति एवं नेपाली काँग्रेस केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठानको पहिलो कार्यकारी निर्देशक मधु आचार्य, सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका उपसभापति डा.
- ई.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया