करेन्ट लागेर पुनः एक युवकको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, श्रावण ११, २०८०
|
|
४० पटक हेरिएको
Shares
करेन्ट लागेर पुनः एक युवकको मृत्यु

सारांश

  •     सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ४ बनौलि बुधबार करेन्ट लागेर स्थानिय २५ वर्षिय मुकेश कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार मुकेशलाई आफ्नै खेतमा पानि तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेको थियो ।
  • करेन्ट लागेपछि उनलाई छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका भर्ना गरिएकोमा सोही दिन उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
 
    चार दिन अघि खेतमा पानी पटाउनका लागि मोटर जडान गर्ने क्रममा एक युवकको मृत्यु भएको दुई दिनपछि बुधबार पुनः एक युवकको सोही क्रममा मृत्यु भएको छ । 
    सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ४ बनौलि बुधबार करेन्ट लागेर स्थानिय २५ वर्षिय मुकेश कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार मुकेशलाई आफ्नै खेतमा पानि तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनलाई छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका भर्ना गरिएकोमा सोही दिन उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यसअघि सोमबार जिल्लाको राजगढ गाँउपालिका वडा नं. ६ मा खेतमा पानी पटाउनका लागि मोटर जडान गर्ने क्रममा ३५ वर्षिय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नपाको सुचनाको अवज्ञा 
राजविराज नपाको सुचनाको अवज्ञा 
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
ज्वेलर्स पसलबाट गरगहना चोरी गर्ने दुई जना पक्राउ 
ज्वेलर्स पसलबाट गरगहना चोरी गर्ने दुई जना पक्राउ 
ट्रक दुर्घटनामा दुईको मृत्यु
ट्रक दुर्घटनामा दुईको मृत्यु
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद