ज्वेलर्स पसलबाट गरगहना चोरी गर्ने दुई जना पक्राउ 

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २०, २०७९
|
|
६९ पटक हेरिएको
Shares
ज्वेलर्स पसलबाट गरगहना चोरी गर्ने दुई जना पक्राउ 

सारांश

  •     सप्तरीको बादेबरसाईन नगरपालिकाको व्यस्त बजारमा रहेको रुपेश ज्वेलर्सको सटरको ताल्चा तोडेर सुन चाँदीको गरगहना चोरी गरि फरार भएका सप्तरीको खडक नगरपालिका ५ बस्ने १९ वर्षिय उपेन्द्र मण्डल र २४ वर्षिय जयराम मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
  •       प्रहरीले उनीहरुको साथबाट सुनको औठी एक, तिलहरी एक, फुली एक र चाँदीका पाउजु ११ जोड, बिच्छि १३, ब्रासलेट ६, राखी ६, पोते जडान ३ र एक हजार ८ सय ५० रुँपैया नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     राजविराज वडा नं.

दैनिक समाचारदाता
राजविराज, २० साउन । 

    सुन चाँदी पसलको सटरको ताल्चा तोडेर चोरी गरेका गरगहनासहित दुई चोरलाई प्रहरीले पक्राउ गरेको छ । 
    सप्तरीको बादेबरसाईन नगरपालिकाको व्यस्त बजारमा रहेको रुपेश ज्वेलर्सको सटरको ताल्चा तोडेर सुन चाँदीको गरगहना चोरी गरि फरार भएका सप्तरीको खडक नगरपालिका ५ बस्ने १९ वर्षिय उपेन्द्र मण्डल र २४ वर्षिय जयराम मण्डललाई प्रहरीले पक्राउ गरेको हो । 

    प्रहरीले उनीहरुको साथबाट सुनको औठी एक, तिलहरी एक, फुली एक र चाँदीका पाउजु ११ जोड, बिच्छि १३, ब्रासलेट ६, राखी ६, पोते जडान ३ र एक हजार ८ सय ५० रुँपैया नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    राजविराज वडा नं. ८ स्थित टेम्पो स्टेन्डबाट बिहीबार साँझ चोरीका सामानसहित पक्राउ परेका उनीहरुलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट चोरी कसुर मुद्दामा अनुसन्धानका लागि म्याद थप गराइएको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिए । 
    ज्वेलरी पसलका संचालक राजेश कुमार मिझारका अनुसार बुधबार मध्य रात चोरले सटरको ताल्चा फुटाई उक्त गरगहनाहरु चोरी गरेर लगेका थिए । बिहीबार बिहान पसल पुग्दा चोरी भएको थाहा पाएका उनले तत्कालै प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय कडोरबोना र इलाका प्रहरी कार्यालय बादेबरसाइनबाट खटेको संयुक्त प्रहरीको टोलीले खोजतलासका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
पत्नीलाई अस्पताल मै छाडी उपचार खर्च र न्यायका लागी भौतारिदै दास
पत्नीलाई अस्पताल मै छाडी उपचार खर्च र न्यायका लागी भौतारिदै दास
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 
नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?