दैनिक समाचारदाता
राजविराज, २३ असार ।
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका महिलाहरूलाई हाँसको चल्ला बितरण गरिएको छ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका र युनिसेफको सहयोगमा संचालित बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका महिलाहरूलाई हाँसका चल्ला बितरण गरिएको हो ।
पहिलो चरणमा गाउँपालिकाले वडा ५, ६, ७ र ८ मा गर्भवति र सुत्केरी महिलाहरूलाई चल्ला बितरण गरेको वडा नं. ८ का अध्यक्ष लक्ष्मी खंगले जानकारी दिएका छन् । तोपाका ४० जना सुनौलो हजार दिनका गर्भवति तथा सुत्केरी महिलाहरूलाई हाँसका चल्ला बितरण गरेको उनले बताए ।
गरिव बिपन्न, सुनौलो हजार दिनका महिलाहरूका लागि बहुक्षेत्रिय पोषण कार्यक्रमका कारण ब्यवहारमा परिवर्तन हुन थालेपछि उनीहरू उत्साहित हुँदै गएको बहुक्षेत्रिय पोषण योजना कार्यक्रमका संयोजक शैलेश मिश्राले जानकारी दिए ।
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण
सारांश
- सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका र युनिसेफको सहयोगमा संचालित बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका महिलाहरूलाई हाँसका चल्ला बितरण गरिएको हो ।
- पहिलो चरणमा गाउँपालिकाले वडा ५, ६, ७ र ८ मा गर्भवति र सुत्केरी महिलाहरूलाई चल्ला बितरण गरेको वडा नं.
- ८ का अध्यक्ष लक्ष्मी खंगले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया