दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
राजविराजमा सम्पन्न अन्तर विद्यालय जिल्ला स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी हासिल गरेको म्याक्सेल बोडिङ स्कुलले आइतबार बिजयी मोहत्सव मनाएको छ ।
राजविराज नगरपालिका ३ सर्वोदय टोलको कल्टु पोखरीमा अवस्थत रहेको म्याक्सेल बोडिङ स्कुलले उपाधी पाएपछि खुशीमा बिद्यालय प्राङणमै बिजयता टिमलाई दोसाला, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको बिद्यालयका प्रिन्सीपल जागेश्वर यादवले जानकारी दिएका छन् ।
सो क्रममा क्रिकेट खेलमा बिशेष सहयोग गर्नुहुने सोही बिद्यालयका शिक्षक आशिष मण्डल र राससका पत्रकार अरुण कुमार यादवलाई समेतलाई दोसाला ओढाएर सम्मान गरिएको शिक्षक राजेश यादवले बताए ।
राजविराज नगरपालिका वडा नं. ३ का वडा सदस्य सोनी रजकको प्रमुख अतिथियमा आयोजित सम्मान कार्यक्रममा बिद्यालयमा पढाउने शिक्ष, क्षिक्षिकाहरुले समेतले बिजयी खेलाडीहरुलाई अबिर, फुलमाला लगाएर सम्मान गरेका थिए ।
राजविराजमा शनिबार सम्पन्न अन्तर विद्यालय जिल्ला स्तरीय टि–ट्वान्टी क्रीकेट प्रतियोगितामा म्याक्सेलले शिब्सलाई २६ रनले पराजित गरेको थियो ।
म्याक्सेल बिजयी मोहत्सव मनायो
सारांश
- राजविराज नगरपालिका ३ सर्वोदय टोलको कल्टु पोखरीमा अवस्थत रहेको म्याक्सेल बोडिङ स्कुलले उपाधी पाएपछि खुशीमा बिद्यालय प्राङणमै बिजयता टिमलाई दोसाला, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको बिद्यालयका प्रिन्सीपल जागेश्वर यादवले जानकारी दिएका छन् ।
- सो क्रममा क्रिकेट खेलमा बिशेष सहयोग गर्नुहुने सोही बिद्यालयका शिक्षक आशिष मण्डल र राससका पत्रकार अरुण कुमार यादवलाई समेतलाई दोसाला ओढाएर सम्मान गरिएको शिक्षक राजेश यादवले बताए ।
- राजविराज नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया