हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण

राजविराज राजविराज
|
बुधबार, मंसिर १०, २०८२
|
|
२१ पटक हेरिएको
Shares
हनुमाननगर कंकालिनीका एक सय पचास परिवारलाई राहत वितरण

सारांश

  •     ल्याटर डे सेन्ट च्यारेटिज को आर्थिक सहयोगमा, हेल्थ न्यूट्रिसन एजुकेशन एण्ड एग्रीकल्चर रिसर्च डेभलपमेन्ट नेपालको आयोजना र हनुमाननगर कंकालिनी नगरपालिकाको समन्वयमा सो खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।
  •       नगरपालिकाको वडा नम्बर २ सकरदहीका ९३ वडा नम्बर ४ गंगापुरका ५७ जना गरि एकसय पचास जनालई लाई राहत उपलब्ध गराइएको नगरप्रमुख विरेन्द्र माझीले जानकरी दिए ।
  •       खाद्यान्न सामग्रीमा चामल २५ किलो, दाल २ किलो, खाने तेल एक लिटर, नून एक किलो, त्रिपाल २ थान, लुगा धुने र नुहाउने साबुन ४÷४ थान, मन्जन, ब्रस, तौलिया र झोला रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।

    हनुमाननगर कंकालिनी नगरपालिकामा एकसय पचास दलित परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको छ ।
    ल्याटर डे सेन्ट च्यारेटिज को आर्थिक सहयोगमा, हेल्थ न्यूट्रिसन एजुकेशन एण्ड एग्रीकल्चर रिसर्च डेभलपमेन्ट नेपालको आयोजना र हनुमाननगर कंकालिनी नगरपालिकाको समन्वयमा सो खाद्यान्न सामग्री उपलब्ध गराइएको हो । 
    नगरपालिकाको वडा नम्बर २ सकरदहीका ९३ वडा नम्बर ४ गंगापुरका ५७ जना गरि एकसय पचास जनालई लाई राहत उपलब्ध गराइएको नगरप्रमुख विरेन्द्र माझीले जानकरी दिए । 
    खाद्यान्न सामग्रीमा चामल २५ किलो, दाल २ किलो, खाने तेल एक लिटर, नून एक किलो, त्रिपाल २ थान, लुगा धुने र नुहाउने साबुन ४÷४ थान, मन्जन, ब्रस, तौलिया र झोला रहेको छ ।
    राहत वितरणमा नगरप्रमुख माझी सहित वडा नम्बर २ का अध्यक्ष सन्तोष गोइत, वडा नम्बर ४ का अध्यक्ष मौली मण्डलसहित स्थानीय र सुरक्षाकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान