होली महोत्सव आयोजना हुने 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १३, २०७८
|
|
६७ पटक हेरिएको
Shares
होली महोत्सव आयोजना हुने 

सारांश

  •     नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले महोत्सवको अवसरमा पौराणिक होली गायन प्रतियोगिता, मटका फोड तथा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम गर्ने निर्णय भएको मञ्चका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।
  •       यस पल्ट हिमाली र पहाडी जिल् स्लामा चैत ३ गते बिहीबार तथा तराई मधेशका जिल्लामा चैत ४ गते शुक्रबार होली पर्व मनाइने छ ।
  •    

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
    आगामी चैत २ गते राजविराजमा होलि महोत्सवको आयोजना गरिने भएको छ । शुक्रबार कला संस्कृति संरक्षण विकास मञ्च सप्तरीको बसेको बृहत बैठकले सो निर्णय गरेको हो । 
    नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले महोत्सवको अवसरमा पौराणिक होली गायन प्रतियोगिता, मटका फोड तथा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम गर्ने निर्णय भएको मञ्चका अध्यक्ष रामकुमार यादवले जानकारी दिए । 
    यस पल्ट हिमाली र पहाडी जिल् स्लामा चैत ३ गते बिहीबार तथा तराई मधेशका जिल्लामा चैत ४ गते शुक्रबार होली पर्व मनाइने छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?