नवनिर्वाचित पत्रकार मण्डल र तामाङ सम्मानित  

राजविराज राजविराज
|
बुधबार, बैशाख १, २०७८
|
|
१८ पटक हेरिएको
Shares
नवनिर्वाचित पत्रकार मण्डल र तामाङ सम्मानित  

सारांश

  •     नयाँ वर्षको अवसरमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीद्वारा बुधबार राजबिराजमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारद्वय तामाङ र मण्डललाई सम्मान गरिएको हो ।
  •     नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले गम्छा, टीका र माला लगाएर प्रदेश परिषद सदस्य तामाङ र कार्यसमिति सदस्यमा निर्वाचित मण्डललाई सम्मान गरे ।
  •     यसैगरी सोही कार्यक्रममा आदिबासी जनजाति पत्रकार र आदिबासी जनजातिको समस्य र मुद्वा उठानमा योगदान दिएका नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष खड्गा र नवनिर्वाचित अध्यक्ष देवलाई अध्यक्ष थारुले माला, टीका र गम्छा ओढाएर सम्मान गरे ।

दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
    नेपाल पत्रकार महासंघ सप्तरीका नवनिर्बाचित प्रदेश परिषद सदस्य बृजमान तामाङ र कार्य समिती सप्तरी सदस्य कृष्णकुमार मण्डल सम्मानित भएका छन् । 
    नयाँ वर्षको अवसरमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीद्वारा बुधबार राजबिराजमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारद्वय तामाङ र मण्डललाई सम्मान गरिएको हो ।
    नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले गम्छा, टीका र माला लगाएर प्रदेश परिषद सदस्य तामाङ र कार्यसमिति सदस्यमा निर्वाचित मण्डललाई सम्मान गरे ।
    यसैगरी सोही कार्यक्रममा आदिबासी जनजाति पत्रकार र आदिबासी जनजातिको समस्य र मुद्वा उठानमा योगदान दिएका नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष खड्गा र नवनिर्वाचित अध्यक्ष देवलाई अध्यक्ष थारुले माला, टीका र गम्छा ओढाएर सम्मान गरे । 
    सम्मानित हुने तामाङ नेपाल आदिबासी जनजाती पत्रकार महासंघ प्रदेश २ का सचिब हुन साथै पुर्व जिल्ला अध्यक्ष र हाल सल्लाहकारमा छ्न । यस्तै मण्डल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष हुन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
लोकतान्त्रिक समाजवादी पार्टी  सप्तरीको कार्यालय उद्घाटन
लोकतान्त्रिक समाजवादी पार्टी  सप्तरीको कार्यालय उद्घाटन
रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए
रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा 
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा 
सरकारविरुद्घ काँग्रेसको राजविराजमा विशाल प्रदर्शन
सरकारविरुद्घ काँग्रेसको राजविराजमा विशाल प्रदर्शन
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
बालुवा मुनी गाडिएको गाजा बरामद 
बालुवा मुनी गाडिएको गाजा बरामद 
सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता
सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता