बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै

राजविराज राजविराज
|
बुधबार, कार्तिक ३, २०७८
|
|
७१ पटक हेरिएको
Shares
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै

सारांश

  •     बिष्णुपुर गाउपालिका वडा नं.
  • ५ स्थित कट्टीमा नेपाली काँग्रेस जिल्ला सभापति दिनेश कुमार यादब तथा पालिका अध्यक्ष लिलाम्वर यादबले संयुक्त रूपमा सो भवनको शिलान्यास गरेका हुन् ।
  •       गाउपालिका अध्यक्ष निलाम्वर यादबले संघिय सरकार र स्थानिय बिष्णुपुर  गाउपालिकाको संयुक्त ७ करोड ५२ लाख ८६ हजार ८ सय ३२ रूपैया २२ पैसाको लागतमा तीन तल्ले भवन निर्माण हुन लागेको जानकारी दिदै उक्त भवनको पहिलो तल्लामा १२ कोठेसहित ३० कोठा निर्माण हुने बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 
    सप्तरीकोे बिष्णुपुर गाउपालिका कार्यालयले आफ्नो प्रशासकिय भवनको बुधबार एक कार्यक्रम बिच शिलान्यास गरेको छ ।
    बिष्णुपुर गाउपालिका वडा नं. ५ स्थित कट्टीमा नेपाली काँग्रेस जिल्ला सभापति दिनेश कुमार यादब तथा पालिका अध्यक्ष लिलाम्वर यादबले संयुक्त रूपमा सो भवनको शिलान्यास गरेका हुन् । 
    गाउपालिका अध्यक्ष निलाम्वर यादबले संघिय सरकार र स्थानिय बिष्णुपुर  गाउपालिकाको संयुक्त ७ करोड ५२ लाख ८६ हजार ८ सय ३२ रूपैया २२ पैसाको लागतमा तीन तल्ले भवन निर्माण हुन लागेको जानकारी दिदै उक्त भवनको पहिलो तल्लामा १२ कोठेसहित ३० कोठा निर्माण हुने बताए । 
    भवन निर्माणका लागि सि.एम. शौलेन्द्र जे.बी. बिदुर १० नुवाकोटका ठेक्केदार कम्पन्नीले जिम्मा लिएको गाउपालिका ईन्जिनियर रामचन्द्र दासले जानकारी दिए ।
    उक्त अवसरमा प्रदेश सभा सदस्य मो. समिम, गाउपालिका प्रमुख प्रशासकिय अधिकृत ललन यादब, वडा ५ का वडा अध्यक्ष जिवछ मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव लगायत स्थानियबासीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग 
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग 
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नव नियुक्त खेलकुदका कार्यालय प्रमुखलाई सम्मान तथा शुभकामना
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु