राजविराज÷अवैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको १० वटा बाछासहित एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियास्थित नहर क्षेत्रबाट सोही वडा निवासी २५ वर्षिय लालमहम्मद मियाँलाई १० वटा बाछासहित पक्राउ गरेको हो ।
शसस्त्र प्रहरी बल तिलाठी पोष्टका सहायक प्रहरी निरिक्षक कृष्णकुमार भण्डारी नेतृत्वको गस्ति टोलीले बाछासहित मियाँलाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल गण नं. ६ हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकरी दिए ।
बरामद बाछासहित मियाँलाई आवश्यक कारवाहीका लागि तिलाठी कोइलाडी गाउँपालिकासहित राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल सप्तरीले जनाएको छ ।
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
सारांश
- बरामद बाछासहित मियाँलाई आवश्यक कारवाहीका लागि तिलाठी कोइलाडी गाउँपालिकासहित राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया