दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मलेठका जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल बितरण गरेको छ ।
राजबिराज ९ मलेठ नहर चौकस्थित संस्थाको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष तथा समाजसेवी भिमराज यादबले २५ जना जेष्ठ नागरिक र सहिद परिवारलाई कम्वल तथा संस्थाको कयालेन्डर बितरण गरेको हो ।
केही दिनदेखि बढेको चिसोका कारण जनजिवन कष्टकर भएपछि जाडो छल्नका लागि कम्वल प्रदान गरिएको संस्थाका अध्यक्ष यादबले जानकारी दिएका छन् ।
सो अवसरमा वडा सदस्य चन्दर यादब, नेपाल पत्रकार महासंघका सहसचिव चन्दनकुमार यादब, संस्थाका उपाध्क्षक्ष भोला यादबले कम्वल तथा क्यालेनडर प्रदान गरेका थिए भने संस्थाका कोषाध्यक्ष रामचन्द्र यादब, सचिव रामचन्द्र कुमार यादब तथा समाजसेवी रामकिसुन यादब, सहाददत मिया लगायतको उपस्थिति रहेको थियो ।
जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल बितरण
सारांश
- राजबिराज ९ मलेठ नहर चौकस्थित संस्थाको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष तथा समाजसेवी भिमराज यादबले २५ जना जेष्ठ नागरिक र सहिद परिवारलाई कम्वल तथा संस्थाको कयालेन्डर बितरण गरेको हो ।
- केही दिनदेखि बढेको चिसोका कारण जनजिवन कष्टकर भएपछि जाडो छल्नका लागि कम्वल प्रदान गरिएको संस्थाका अध्यक्ष यादबले जानकारी दिएका छन् ।
- सो अवसरमा वडा सदस्य चन्दर यादब, नेपाल पत्रकार महासंघका सहसचिव चन्दनकुमार यादब, संस्थाका उपाध्क्षक्ष भोला यादबले कम्वल तथा क्यालेनडर प्रदान गरेका थिए भने संस्थाका कोषाध्यक्ष रामचन्द्र यादब, सचिव रामचन्द्र कुमार यादब तथा समाजसेवी रामकिसुन यादब, सहाददत मिया लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया