महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २४, २०७८
|
|
४७ पटक हेरिएको
Shares
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 

सारांश

  •     लोकतान्त्रिक महिला संघद्वारा राजबिराजस्थित जिसस सभा हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाएको छ ।
  •       आयोजित सभामा संघिय सांसद चन्द्रकान्त चौधरीले महिला हिंसा न्युनिकरण गर्न जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन ।
  • उनले अहिले पनि जनचेतनाको अभावमा महिलाहरु विभिन्न हिंसाबाट पीडित बन्न पुगेकोप्रति दुखेसो व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
    ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार राजबिराजमा विभिन्न संघसंस्थाहरुले कार्यक्रमको आयोजना गरि मनाएका छन् । 
    लोकतान्त्रिक महिला संघद्वारा राजबिराजस्थित जिसस सभा हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाएको छ । 
    आयोजित सभामा संघिय सांसद चन्द्रकान्त चौधरीले महिला हिंसा न्युनिकरण गर्न जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन । उनले अहिले पनि जनचेतनाको अभावमा महिलाहरु विभिन्न हिंसाबाट पीडित बन्न पुगेकोप्रति दुखेसो व्यक्त गरे ।   
    कार्यक्रममा अर्का संघिय सांसद दुलारी देबी खंगले महिलाको अधिकार सुनिश्चिताका लागि आ– आफनो ठाउवाट आवाज उठाउनुपर्नेमा जोड दिदै महिला हिंसा, दुव्र्यवहार लगायतका बिभेदको बिरूद्व एकजुट भएर लाग्नुपर्नेमा जोड दिईन । 
    लोसपा केन्द्रीय नेता पुनम यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा जिसस प्रमुख प्रभाकर यादव, लोसपाका केन्द्रिय नेताद्वय गजेन्द्र कुमार मण्डल, शैलेश चौधरी, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश सिँह, राजबिराज नगर उपप्रमुख साधना झा, छिन्नमस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, बोदेबरसाईन नगरपालिका उपप्रमुख मन्जु साह, लोसपा जिल्ला अध्यक्ष सुनिल झा, सहसचिवद्वय विद्ययानन्द चौधरी, जयनारायण यादव लगायतले महिला हिंसा न्युनिकरणका लागि अझ सशक्त ढंगले सबैले भुमिका खेल्नु पर्नेंमा जोड दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
एकै रात दुई पसलमा लाखौंको चोरी
एकै रात दुई पसलमा लाखौंको चोरी
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
लागु औषध कारोबारीको नयाँ प्रविधिको खुलासा, ग्यास सिलिन्डरमा लागुऔषध ओसारपोसार गर्ने एक पक्राउ
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
प्रथम मेयर गोल्डकप सुरु
प्रथम मेयर गोल्डकप सुरु
भलुवाही पुल मूनी नवजात  शिशुको शव फेला 
भलुवाही पुल मूनी नवजात  शिशुको शव फेला 
एउटै पालिका तीन फरार प्रतिवादी पक्राउ
एउटै पालिका तीन फरार प्रतिवादी पक्राउ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु