हात्तिको आक्रमणबाट एकको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ३, २०७८
|
|
२६ पटक हेरिएको
Shares
हात्तिको आक्रमणबाट एकको मृत्यु

सारांश

  •     मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का ६५ वर्षिय नारायण प्रमाणि राजधोबको रहेका छन् ।
  •       घटनास्थलमा हात्तिको पाइलाको निशानका साथै प्रमाणीको शरीरको विभिन्न भागमा हात्तिले सुड तथा पाइलाले थिचेको चोट पटक र निल डाम देखिएको प्रहरीको भनाई छ ।
  •       शुक्रबार बिहान आफ्नै खेतमा मृत अवस्थामा फेला परेका प्रमाणीको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पुर्‍याइएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
    सप्तरीमा जंगली हात्तिको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का ६५ वर्षिय नारायण प्रमाणि राजधोबको रहेका छन् । 
    घटनास्थलमा हात्तिको पाइलाको निशानका साथै प्रमाणीको शरीरको विभिन्न भागमा हात्तिले सुड तथा पाइलाले थिचेको चोट पटक र निल डाम देखिएको प्रहरीको भनाई छ । 
    शुक्रबार बिहान आफ्नै खेतमा मृत अवस्थामा फेला परेका प्रमाणीको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पुर्‍याइएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । 
     यसअघि गत मंसिर २७ गते पनि सप्तरीको सुरुङा नगरपालिका ३ का ७० वर्षिय सीताराम साहको हात्तिको आक्रमणबाट ज्यान गएको थियो । 
    कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्कने जंगली हात्तिको आक्रमणबाट निरन्तर जनधनको क्षति भइरहदा पनि स्थानिय प्रशासन र आरक्ष प्रशासनले नियन्त्रणको ठोस उपाय नचालेको भन्दै स्थानिय आक्रोसित भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
शिक्षा तथा बाणिज्यमा सुधारका लागि मन्त्रालयले सार्वजनिक ग¥यो १६ बुँदे योजना
शिक्षा तथा बाणिज्यमा सुधारका लागि मन्त्रालयले सार्वजनिक ग¥यो १६ बुँदे योजना
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
झोला काटेर रकम लुटिएपछि बृद्धाको बिचल्ली 
झोला काटेर रकम लुटिएपछि बृद्धाको बिचल्ली