महोत्तरी÷नेपाल क्रिकेट संघ प्रदेश २ को शनिबार सम्पन्न विशेष साधारणसभाले नयाँ समिति चयन गरेको छ ।
महोत्तरीको बर्दिबासमा सम्पन्न विशेष साधारणसभाले हिरा भगतको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
चयन भएका समितिको उपाध्यक्षमा सुनिलकुमार महासेठ, सचिवमा अयुश श्रेष्ठ र कोषाध्यक्षमा पवनकुमार गुप्ता रहेका छन् ।
त्यस्तै सदस्यमा सप्तरीका सतिशकुमार सिंह, पर्साका डा. हरिशंकर प्रसाद साह र मुर्तुजा हवारी, सिरहाका अनिलकुमार शर्मा, महोत्तरीका अनिलकुमार साह र रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, धनुषाका आकाश पाण्डे, बाराका सुभाष जयसवाल चयन भएका छन् ।
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
सारांश
- त्यस्तै सदस्यमा सप्तरीका सतिशकुमार सिंह, पर्साका डा.
- हरिशंकर प्रसाद साह र मुर्तुजा हवारी, सिरहाका अनिलकुमार शर्मा, महोत्तरीका अनिलकुमार साह र रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, धनुषाका आकाश पाण्डे, बाराका सुभाष जयसवाल चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया