प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु

राजविराज राजविराज
|
आइतबार, मंसिर २२, २०७६
|
|
२७ पटक हेरिएको
Shares
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु

सारांश

  •     स्थानिय पबि माबिको खेलमैदानमा संचालित ४१ जना खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को क्रिकेट टिम छनौट गरिने प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
  •     उक्त बन्द प्रशिक्षणबाट पुस १५ गतेदेखि प्रदेश १ को सुनसरीको ईनरूवामा हुन गईरहेको एमएम कप एकदिवसिय ५०÷५० ओभरको प्रतियोगितामा प्रदेश २ को क्रिकेट टिमलाई सहभागिता गराईने छ ।
  •     सो बन्द प्रशिक्षणमा सप्तरीवाट महबुव आलम, बिबेक यादब, रोहित सिंह, बिकास दास, उपेन्द्र राय र आशिष झा परेका छन ।

    राजबिराज÷एमएम कप प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ का खेलाडीहरूको तीन दिने बन्द प्रशिक्षण राजविराजमा सुरु भएको छ । 
    प्रदेश २ क्रिकेट संघको आयोजना तथा सप्तरी क्रिकेट संघको संयोजनमा शुक्रवारदेखि तीन दिने खेलाडीहरूको बन्द प्रशिक्षण सुरू भएको हो ।
    सो बन्द सत्रमा प्रदेश २ अन्तर्गत सप्तरी सहित रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सर्लाही गरी ८ वटै जिल्लाको ४१ जना खेलाडीको सहभागिता रहेको सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरीले जानकारी दिएका छन ।
    स्थानिय पबि माबिको खेलमैदानमा संचालित ४१ जना खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को क्रिकेट टिम छनौट गरिने प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
    उक्त बन्द प्रशिक्षणबाट पुस १५ गतेदेखि प्रदेश १ को सुनसरीको ईनरूवामा हुन गईरहेको एमएम कप एकदिवसिय ५०÷५० ओभरको प्रतियोगितामा प्रदेश २ को क्रिकेट टिमलाई सहभागिता गराईने छ ।
    सो बन्द प्रशिक्षणमा सप्तरीवाट महबुव आलम, बिबेक यादब, रोहित सिंह, बिकास दास, उपेन्द्र राय र आशिष झा परेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
योग दिवसमा योगाभ्यास र प्रभातफेरी
योग दिवसमा योगाभ्यास र प्रभातफेरी
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
प्रजातन्त्र दिवसमा प्रभातफेरी
प्रजातन्त्र दिवसमा प्रभातफेरी
करेन्ट लागेर एक बालकको ज्यान गयो
करेन्ट लागेर एक बालकको ज्यान गयो
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड