उद्योग दिवसमा प्रभातफेरी र अन्तरक्रिया

राजविराज राजविराज
|
सोमबार, मंसिर ९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
उद्योग दिवसमा प्रभातफेरी र अन्तरक्रिया

सारांश

  •     कार्यक्रम अन्तरगत राजविराजमा प्रभातफेरी गरिएको छ ।
  • “उद्योग र पूर्वाधार, समृद्धिको आधार” भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालय र उद्योग बाणिज्य संघको संयुक्त अगुवाईमा प्रभातफेरी गरिएको हो ।
  •       “सीप सिकौं, उद्यमी बनौं, यूवा बेरोजगार घटाऔं, स्वदेशी उत्पादन बढाऔ” लगायतका नारा लेखीएका प्ले कार्ड बोकेको ¥यालीले स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सुरु भएर नगरको विभिन्न भागको परिक्रममा गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
    पाचौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय एवं उद्योग बाणिज्य संघ सप्तरीले सोमबार विविध कार्यक्रमको आयोजना गरेको छ । 
    कार्यक्रम अन्तरगत राजविराजमा प्रभातफेरी गरिएको छ । “उद्योग र पूर्वाधार, समृद्धिको आधार” भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालय र उद्योग बाणिज्य संघको संयुक्त अगुवाईमा प्रभातफेरी गरिएको हो । 
    “सीप सिकौं, उद्यमी बनौं, यूवा बेरोजगार घटाऔं, स्वदेशी उत्पादन बढाऔ” लगायतका नारा लेखीएका प्ले कार्ड बोकेको ¥यालीले स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सुरु भएर नगरको विभिन्न भागको परिक्रममा गरेको थियो । 
    ¥यालीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साह, उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दासलगायत दर्जनौं संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
    सोही अवसरमा स्थानिय उद्योग बाणिज्य संघको सभाकक्षमा सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया र तालिम लगायतका कार्यक्रमको आयोजना समेत गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?