जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ

राजविराज राजविराज
|
मंगलबार, माघ १४, २०७६
|
|
४० पटक हेरिएको
Shares
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ

सारांश

  •     प्रहरीको गस्ती टोलीले जुवातास खेलिरहेको अवस्थामा मिर्चैया नगरपालिका ६ निवासी नरेश झा, सुरज कुमार साह, वडा नं.
  • ८ बस्ने मनोज यादब, राजाराम साह, वडा नम्बर ३ बस्ने सरोज कुमार चौधरी, जितेन्द्र साह, वडा नम्बर ५ बस्ने बिनोद कुमार साह, बिनोद साह, वडा नम्बर ४ बस्ने जितेन्द्र साह, वडा नम्वर २ बस्ने श्रवण कुमार साह र कल्याणपुर नगरपालिका ९ बस्ने श्याम सुन्दर साह रहेका छन् ।
  •       प्रहरीले उनीहरुको साथबाट छैयानब्बे हजार दुई सय नब्बे रुपैया र चार हजार असी  भारतिय रुपैया र तीन बुक ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
सिरहा, १३ माघ । 
    सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चौकबाट जुवातास खेलिरहेको अवस्थामा एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

    प्रहरीको गस्ती टोलीले जुवातास खेलिरहेको अवस्थामा मिर्चैया नगरपालिका ६ निवासी नरेश झा, सुरज कुमार साह, वडा नं. ८ बस्ने मनोज यादब, राजाराम साह, वडा नम्बर ३ बस्ने सरोज कुमार चौधरी, जितेन्द्र साह, वडा नम्बर ५ बस्ने बिनोद कुमार साह, बिनोद साह, वडा नम्बर ४ बस्ने जितेन्द्र साह, वडा नम्वर २ बस्ने श्रवण कुमार साह र कल्याणपुर नगरपालिका ९ बस्ने श्याम सुन्दर साह रहेका छन् । 
    प्रहरीले उनीहरुको साथबाट छैयानब्बे हजार दुई सय नब्बे रुपैया र चार हजार असी  भारतिय रुपैया र तीन बुक ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
सप्तरीमा मनाइयो सोनाम ल्होछार पर्व
सप्तरीमा मनाइयो सोनाम ल्होछार पर्व
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
बलात्कारका केही घटना झुठो भएको खुलासा
बलात्कारका केही घटना झुठो भएको खुलासा
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
सप्तरीमा थपिए १९ संक्रमित, संक्रमितको संख्या १ सय ९५
सप्तरीमा थपिए १९ संक्रमित, संक्रमितको संख्या १ सय ९५
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी