मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, आषाढ १५, २०७८
|
|
२७ पटक हेरिएको
Shares
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • ६ महुली बजार निवासी ३५ वर्षिया जहादा खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  • प्रहरीका अनुसार मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर घाईते भएकी खातुनको उपचारका क्रममा मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १५ असार ।    
    सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । 
    सो गाउँपालिका वडा नं. ६ महुली बजार निवासी ३५ वर्षिया जहादा खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर घाईते भएकी खातुनको उपचारका क्रममा मृत्यु भएको हो । 
    घाइते भएकी उनको उपचारका क्रममा बिराटनगरस्थित नर्सिङ होम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । 
    यता घटना बारे थप अनुसन्धान अनुसन्धान कार्य भई रहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
नारी दिवसमा र्‍याली, सभा तथा सम्मान
नारी दिवसमा र्‍याली, सभा तथा सम्मान
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
राजविराज नपाको सुचनाको अवज्ञा 
राजविराज नपाको सुचनाको अवज्ञा 
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार  राती १२ बजेदेखी निषेधाज्ञा
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार  राती १२ बजेदेखी निषेधाज्ञा
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद
चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद