तीन बालबालिका अझै वेपत्ता

राजविराज राजविराज
|
आइतबार, आषाढ २२, २०७६
|
|
३८ पटक हेरिएको
Shares
तीन बालबालिका अझै वेपत्ता

सारांश

  •     पति तैयवसँग विवाद हुँदा शुक्रबार दिउँसो घरबाट चार सन्तानसहित निस्केकी सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुर बस्ने ३५ वर्षिया खातुन सोही राती ८ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित कोशी ब्यारेजको दक्षिण भागमा चार अवोध बच्चासहित सप्तकोशी नदीमा हामफालेकी थिइन् ।
  •     रोशना र उनका ४ वर्षिय छोरा मो.
  • तहसिलको शनिबार प्रहरीले जिवित्तै उद्दार गरेपनि उनको २ र ३ वर्षिय छोरा तथा ६ वर्षिया छोरी अझै वेपत्ता छिन् ।

दैनिक समाचारदाता
राजविराज, २२ असार । 
    सप्तकोशी नदीमा चार सन्तानसहित हामफालेकी रोशना खातुनकी तीन सन्तान अझै वेपत्ता छन् ।    
    पति तैयवसँग विवाद हुँदा शुक्रबार दिउँसो घरबाट चार सन्तानसहित निस्केकी सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुर बस्ने ३५ वर्षिया खातुन सोही राती ८ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित कोशी ब्यारेजको दक्षिण भागमा चार अवोध बच्चासहित सप्तकोशी नदीमा हामफालेकी थिइन् ।
    रोशना र उनका ४ वर्षिय छोरा मो. तहसिलको शनिबार प्रहरीले जिवित्तै उद्दार गरेपनि उनको २ र ३ वर्षिय छोरा तथा ६ वर्षिया छोरी अझै वेपत्ता छिन् । 
    शुक्रबार देखिनै कंचनपुर प्रहरी कार्यालय सप्तरीका डिएसपी मकेन्द्र मिश्रको नेतृत्वको सुरक्षाकर्मीको टोली तथा गोताखोर टोलीद्वारा वेपत्ता तीन जनाको खोजी कार्य तिब्र बनाइएपनि आइतबार साँझसम्म सफलता हात नलागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सप्तकोशी नदीमा दुई दिनयता पानीको वहाव उच्च रहेकोले बालबालिकालाई खोज्न कठिन बन्दै गएको डिएसपी मिश्रले बताए । सप्तकोशीमा अहिले पानीको उच्च बहाव देखिएको छ, डिएसपी मिश्रले भने, “त्यही उच्च बहावले बगाएर धेरै टाढासम्म पु¥याएको हुन सक्ने अनुमानसहित घटनास्थल आसपास तथा धेरै टाढासम्म सुरक्षाकर्मी र गोताखोर टोली खोजिका लागि परिचालित गरेका छौं ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
वैश्य महासंघको मेची–महाकाली अभियान
वैश्य महासंघको मेची–महाकाली अभियान
गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ
गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
दलित आरक्षण हासिल गरेकोप्रति आभार व्यक्त 
दलित आरक्षण हासिल गरेकोप्रति आभार व्यक्त 
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
प्रधानमन्त्रीले उथलपुथल भन्दा बढी जनताको समस्या र देशको विकासका कुरा गर्नुपर्छ ः नेता निधि
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव