फरार १६ अभियुक्त पक्राउ 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
४० पटक हेरिएको
Shares
फरार १६ अभियुक्त पक्राउ 

सारांश

  •     विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा एक महिलासहित १६ जना अभियुक्तहरुलाई दुई दिन यता पक्राउ गरि बिहीबार प्रहरीले अदालतमा बुझाएको छ ।
  •       पक्राउ पर्नेहरुमा कुटपिट र अंगभंगका सर्वाधिक १० जना रहेका छन् भने जालसाजी, लुटपिट, ज्यान मार्ने उद्योग, केही सार्वजनिक अपराध, कर्तव्य ज्यान र लागु औषधका एक÷एक जना रहेको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       पक्राउ परेकाहरु मध्ये कुटपिट तर्फ राजविराज नगरपालिका ९ का जुक्ति यादव, सुबसु साह, लिलावत्ति साह, गुलाबलाल दास, सुबिलाल यादव, वडा नं.

दैनिक समाचारदाता
राजविराज, ८ असोज
    अदालतबाट कैद सजाय तोकी फरार रहेका विभिन्न मुद्दाका १६ जनालाई अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  
    विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा एक महिलासहित १६ जना अभियुक्तहरुलाई दुई दिन यता पक्राउ गरि बिहीबार प्रहरीले अदालतमा बुझाएको छ । 
    पक्राउ पर्नेहरुमा कुटपिट र अंगभंगका सर्वाधिक १० जना रहेका छन् भने जालसाजी, लुटपिट, ज्यान मार्ने उद्योग, केही सार्वजनिक अपराध, कर्तव्य ज्यान र लागु औषधका एक÷एक जना रहेको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पक्राउ परेकाहरु मध्ये कुटपिट तर्फ राजविराज नगरपालिका ९ का जुक्ति यादव, सुबसु साह, लिलावत्ति साह, गुलाबलाल दास, सुबिलाल यादव, वडा नं. १ का सत्रुशन यादव, उत्तिमलाल यादव, शंकर कुमार यादव, लक्ष्मण यादव, लक्ष्मी यादव रहेका छन् । 
    यस्तै ज्यान मार्ने उद्योगतर्फ राजविराज ९ का झौली मुखियाँ, केही सार्वजनिक अपराधतर्फ राजविराज १ का बडेलाल यादव, जालसाजीतर्फ राजविराज ६ का झवर यादव र लुटपिटतर्फ राजविराज १ का गोसाई यादव तथा लागुऔषध तर्फ सप्तरीको तिरहुत गाउँपालिका ५ का महेन्द्र मेहता छन् । 
    अघिल्लो दिन कर्तव्य ज्यान मुद्दाका आरोपी महादेवा गाउँपालिका १ का ५५ वर्षिय रबिलाल यादवले भने जिल्ला प्रहरी कार्यालय मै पुगि आत्मसमर्पण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिले वडा सदस्यको घर खरानी 
आगलागिले वडा सदस्यको घर खरानी 
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२७औं लोकेन्द्र स्मृति  पत्रकारीता पुरस्कार बिन्दुलाई
२७औं लोकेन्द्र स्मृति  पत्रकारीता पुरस्कार बिन्दुलाई
मिटर ब्याजीलाई कारवाहीको माग गर्दै अदालत बाहिर प्रदर्शन र धर्ना
मिटर ब्याजीलाई कारवाहीको माग गर्दै अदालत बाहिर प्रदर्शन र धर्ना
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?