दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
भारतको उत्तर प्रदेश राज्यस्थित आयोध्यामा राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सोमबार सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
डाक्नेश्वरी नगरपालिकाका मेयर रामलअन मुखियाद्वारा माघ ४ गते जारि सूचनामा सोमबार मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएकोले सनातन हिन्दु धर्मावलम्बीहरुको लागि विशेष दिन हुने हुँदा हर्सोलासका साथ मनाउने भएकोले पालिकामा बिदा दिइएको उल्लेख छ ।
सोही सूचनामा पालिका र अन्तरगतकासम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा रहने जनाइएको छ ।
यस्तै जिल्लाको शम्भुनाथ नगरपालिकाकी उपप्रमुख अनिता कुमारी चौधरीले पनि एक सूचना प्रकाशित गरि भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सोमबार सार्वजनिक बिदा दिएको जनाइएको छ ।
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
सारांश
- डाक्नेश्वरी नगरपालिकाका मेयर रामलअन मुखियाद्वारा माघ ४ गते जारि सूचनामा सोमबार मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएकोले सनातन हिन्दु धर्मावलम्बीहरुको लागि विशेष दिन हुने हुँदा हर्सोलासका साथ मनाउने भएकोले पालिकामा बिदा दिइएको उल्लेख छ ।
- सोही सूचनामा पालिका र अन्तरगतकासम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा रहने जनाइएको छ ।
- यस्तै जिल्लाको शम्भुनाथ नगरपालिकाकी उपप्रमुख अनिता कुमारी चौधरीले पनि एक सूचना प्रकाशित गरि भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सोमबार सार्वजनिक बिदा दिएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया