विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २१, २०८१
|
|
४१ पटक हेरिएको
Shares
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • ३ बथनाहाका २२ वर्षिय मजदुर प्रदिप यादव वेपत्ता भएका हुन् ।
  • नहर किनारमै रहेको विद्युतीय पोलमा काम गरिरहँदा अचानक चिप्लिएर नहरमा खसेर उनीह वेपत्ता भएको प्रहरीले जनाएको छ ।

दैनिक समचारदाता
राजविराज, २१ असार । 

    सप्तरीको महादेवा गाउँपालिकामा शुक्रबार एक विजुली मजदुर विद्युतीय पोलबाट चिप्लिएर नहरमा वेपत्ता भएका छन् । 
    सो गाउँपालिका वडा नं. ३ बथनाहाका २२ वर्षिय मजदुर प्रदिप यादव वेपत्ता भएका हुन् । नहर किनारमै रहेको विद्युतीय पोलमा काम गरिरहँदा अचानक चिप्लिएर नहरमा खसेर उनीह वेपत्ता भएको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार महादेवा गाउँपालिकास्थित कोशी पश्चिमी नहर किनारमा विद्युतीय पोलमा तार जडान गर्ने क्रममा अचानक चिप्लिएर उनी नहरमा खसेका थिए । 
    नहरमा डुबेर वेपत्ता भएका उनको नेपाल र सशस्त्र प्रहरीको गोताखोर टोलीद्वारा खोजिकार्य गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकिएको उनको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको स्वास्थ्य क्षेत्र अवस्था र चुनौती 
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
दुई महिलाद्वारा आत्महत्या
दुई महिलाद्वारा आत्महत्या
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
फरार ८२ कैदीबन्दी पक्राउ
फरार ८२ कैदीबन्दी पक्राउ
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार