कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ८, २०७८
|
|
४४ पटक हेरिएको
Shares
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण

सारांश

  •     राजविराजस्थित राजरंगशालामा आयोजित एक कार्यक्रममा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लाका १ सय ६० जना कृषकहरुलाई मेशिनरी औजार तथा उपकरण वितरण गरेका हुन् ।
  •   वितरित उपकरणहरुमा इलेक्ट्रीक च्याप्mकटर १ सय १६, मिनी टिलर १, एरिएटर ६, डिप फ्रिज १०, पानी तान्ने पम्प ९ पानी तान्ने मोटर ५ सर्वम शिवल पम्प ३ र चिलिंग भ्याट १० थान लगायतका समाग्री छन् ।
  •   कृषि उपकरण वितरण गर्दै मन्त्री साहले उक्त कृषि उपकरणले कृषि पेशमा लागेका कृषकलाई सहज हुनुका साथै उत्पादनमा बृद्धि हुने विश्वास ब्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ८ साउन । 
प्रदेश २ सरकारले शुक्रबार सप्तरीका किसानहरुलाई कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउने र किसानलाई प्रविधी मैत्री बनाई उनीहरुको जिवनस्तरमा सुधार ल्याउने उद्देश्यले कृषि उपकरण वितरण गरेको छ । 
    राजविराजस्थित राजरंगशालामा आयोजित एक कार्यक्रममा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लाका १ सय ६० जना कृषकहरुलाई मेशिनरी औजार तथा उपकरण वितरण गरेका हुन् । 
वितरित उपकरणहरुमा इलेक्ट्रीक च्याप्mकटर १ सय १६, मिनी टिलर १, एरिएटर ६, डिप फ्रिज १०, पानी तान्ने पम्प ९ पानी तान्ने मोटर ५ सर्वम शिवल पम्प ३ र चिलिंग भ्याट १० थान लगायतका समाग्री छन् । 
कृषि उपकरण वितरण गर्दै मन्त्री साहले उक्त कृषि उपकरणले कृषि पेशमा लागेका कृषकलाई सहज हुनुका साथै उत्पादनमा बृद्धि हुने विश्वास ब्यक्त गरे । 
मन्त्री साहले उक्त कृषि उपकरणले कृषि पेशमा लागेका कृषकलाई सहज हुनुका साथै उत्पादनमा बृद्धि हुने विश्वास ब्यक्त गर्दै कृषिमा यान्त्रिककरण गर्दा लागत कम हुने र कृषि मजदुरको आभाव झेलीरहेका कृषकलाई सहजताका साथै मुनाफा बढाउन पनि मद्दत पुग्ने बताए । 
प्रदेश सरकारले कृषि क्षेत्रलाई आफ्नो नीति तथा कार्यक्रममा विषेश प्राथमिकता दिएको बताउँदै मन्त्री साहले वितरण समाग्रीमा केही निःशुल्क र केहीमा २५ देखी ७५ प्रतिशत सम्म प्रदेश सरकारले अनुदान उपलब्ध गराएको जानकारी समेत दिए । 
यस्तै जिल्लामा कृषकलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ प्रदेश सरकार पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय जनकपुरको समन्वयमा कृषि उपकरण वितरण गरिएको निर्देशक जागेश्वर यादवले बताए । 
    कार्यक्रममा जनता समाजवादी पार्टी प्रदेश २ का मुख्य सचिव शम्भु झा, जिल्ला इ्रन्र्चाज सत्य नारायण यादव, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण देव लगायतले बोल्दै वितरण गरिएको उपकरणले कृषि मजदुर अभावको समस्या न्युनिकरण गर्नूका साथै कृषि, पशु तथा मत्स्य क्षेत्रमा लाग्न युवाहरुलाई पे्ररित गर्ने  विश्वास ब्यक्त गरे । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
भारोत्तोलनका खेलाडीको बिदाई
भारोत्तोलनका खेलाडीको बिदाई
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?