सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद

राजविराज राजविराज
|
आइतबार, भाद्र ५, २०७९
|
|
३९ पटक हेरिएको
Shares
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद

सारांश

  •     आईतवार विहान ४ बजेतिर गोप्य सुचनाका आधारमा कोशी ब्यारेजस्थित सुरक्षा वेश क्याम्प भारदहका प्रहरी निरिक्षक उमेश कुमार आलेको कमाण्डमा खटेको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ सप्तकोशी किनारको उक्त झारीमा लुकाई राखिएको २ सय ४० केजी अबैध गाँजा बरामद गरेको हो ।
  •       ९ वटा प्लास्टिकको बोरमा लुकाई राखिएको अवस्थामा फेला परेको उक्त अबैध गाजा आईतवार नै आवश्यक कारवाही प्रक्रियाका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको शसस्त्र प्रहरी बल नेपाल नं.
  • ६ गण हेडक्वाटर सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ भदौ । 

    सप्तकोशी नदीको किनारमा पटेर झारीमा तस्करीका लागि लुकाई राखेको २ सय ४० किलो गाजा सशस्त्र प्रहरी बल सप्तरीले बरामद गरेको छ । 
    आईतवार विहान ४ बजेतिर गोप्य सुचनाका आधारमा कोशी ब्यारेजस्थित सुरक्षा वेश क्याम्प भारदहका प्रहरी निरिक्षक उमेश कुमार आलेको कमाण्डमा खटेको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ सप्तकोशी किनारको उक्त झारीमा लुकाई राखिएको २ सय ४० केजी अबैध गाँजा बरामद गरेको हो । 
    ९ वटा प्लास्टिकको बोरमा लुकाई राखिएको अवस्थामा फेला परेको उक्त अबैध गाजा आईतवार नै आवश्यक कारवाही प्रक्रियाका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको शसस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिएका छन् । उनले गाजा लु्काई राख्ने ब्यक्तिको खोजी कार्य जारी रहेको बताए । 
    सप्तकोशी नदी गाजा तस्करीको सेन्टर प्वाइन्ट बन्न थालेको छ । यसअघि सशस्त्रले गाजा डुंगाको प्रयोग गरी भारततर्फ लैजाने गरेको सुचना प्राप्त गरेपछि अहिले त्यस क्षेत्रमा निगरानी कडा पारिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद साहद्वारा अस्पतालको निरिक्षण
सांसद साहद्वारा अस्पतालको निरिक्षण
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
छिन्नमस्तामा सामाजिक रुपान्तरणका लागि युवाहरुको अभियान सुरु
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
सप्तरीको उद्योग र औद्योगिक विकास 
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग
कृषि क्षेत्रलाई उच्च प्राथमिकता ः प्रदेशसभा सदस्य यादव
कृषि क्षेत्रलाई उच्च प्राथमिकता ः प्रदेशसभा सदस्य यादव
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
लोसपाका केन्द्रिय उपाध्यक्ष चौधरीसहित विभिन्न  पार्टीका नेता राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश 
प्रमुख र उपप्रमुखको विवादमा  कञ्चनरुप नगरपालिकाको प्रशासनिक  तथा नीतिगत प्रक्रिया अवरुद्ध
प्रमुख र उपप्रमुखको विवादमा  कञ्चनरुप नगरपालिकाको प्रशासनिक  तथा नीतिगत प्रक्रिया अवरुद्ध
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा