अग्निपीडित झालाई राहत प्रदान

राजविराज राजविराज
|
बिहिबार, पौष १९, २०७५
|
|
१०५ पटक हेरिएको
Shares
अग्निपीडित झालाई राहत प्रदान

सारांश

  •     पीडित परिवारलाई राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका सामाग्री संस्थाका अध्यक्ष ई.
  • सूर्य नारायण यादव र वडा अध्यक्ष चन्द्र शेखर चौधरीले संयुक्तरूपमा वितरण गरेका हुन् ।
  •     राहत वितरण गर्ने क्रममा संस्थाले वडा अध्यक्ष चन्द्र शेखर चौधरी र स्थानीय समाजसेवी परमेश्वर झालाई सम्मानित समेत गरेको थियोे ।

दैनिक समाचारदाता
राजविराज, १९ पुस । 
    राजविराज नगरपालिका १ पडरियामा बिहीबार बिहान भएको आगलागिबाट स्थानिय शिशिर कान्त झाको घर जलेर नष्ट भएको २४ घण्टा बित्न नपाउँदै एक संस्थाले पीडित परिवारलाई राहत प्रदान गरेको छ । 
    पीडित परिवारलाई राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका सामाग्री संस्थाका अध्यक्ष ई. सूर्य नारायण यादव र वडा अध्यक्ष चन्द्र शेखर चौधरीले संयुक्तरूपमा वितरण गरेका हुन् ।
    राहत वितरण गर्ने क्रममा संस्थाले वडा अध्यक्ष चन्द्र शेखर चौधरी र स्थानीय समाजसेवी परमेश्वर झालाई सम्मानित समेत गरेको थियोे ।
    सोही अवसरमा स्थानीय समाजसेवीहरु ईन्द्र कान्त झा, जीवकान्त झा, मुक्ति झा, जवाहर यादव लगायत स्थानीय बुद्धिजीवीको उपस्थिति रहेको थियो । झको घरमा बिहीबार बिहान १० बजे आगलागि हुदा तीन लाखभन्दा बढीको धनमालको क्षति भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
दुर्घटनामा श्रीमान श्रीमतीको  मृत्यु, छोरा घाइते
दुर्घटनामा श्रीमान श्रीमतीको  मृत्यु, छोरा घाइते
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
गुम्बाबाट चोरी भएका सामानसहित राई पक्राउ
गुम्बाबाट चोरी भएका सामानसहित राई पक्राउ
काँग्रेस नगरसभापतिमा झा विजयी
काँग्रेस नगरसभापतिमा झा विजयी
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु