अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित

राजविराज राजविराज
|
शनिबार, कार्तिक २७, २०७८
|
|
६८ पटक हेरिएको
Shares
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित

सारांश

  •     यसैगरी सदस्यहरुमा मागिलाल शर्मा प्रदेश नं.
  • १, निरज कुमार सिंह प्रदेश नं.
  • २, सुरज रत्न शाक्य प्रदेश नं.

    राजबिराज÷अम्पायर तथा स्कोरर संघको पहिलो साधारण सभाबाट कार्यकारिणी समितिको सदस्य सप्तरीका निरज सिँह निर्वाचित भएका छन् । 
    शनिवार बुटवलमा सम्पन्न अम्पायर तथा स्कोरर सँघको पहिलो महाअधिवेशनवाट सिँह निर्वाचित भएका हुन् । 
    उक्त अधिवेशनवाट सत्यजित सरकारको अध्यक्षतामा ९ सदस्यिय केन्द्रीय कार्यकारणी समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा लक्ष्मण नाथ योगि, सचिवमा मनोहर अधिकारी, कोषाध्यक्षमा हिमालराज गिरि सर्वसम्मतिवाट चयन गरिएको राष्ट्रिय स्कोरर डम्वर नारायण दासले जानकारी दिए । 
    यसैगरी सदस्यहरुमा मागिलाल शर्मा प्रदेश नं. १, निरज कुमार सिंह प्रदेश नं. २, सुरज रत्न शाक्य प्रदेश नं. ३, सन्जय कान्त सिग्देल प्रदेश नं. ४, मन्जुल भट्टराई प्रदेश नं. ५, महेश बोहरा प्रदेश नं. ६, सुनिता नेपाली महिला सदस्यमा चयन भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी

सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 

महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित

झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप

नीजि शिक्षकको पेशागत हकहितको ग्यारेन्टी गर्नुपर्नेमा जोड

बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन

लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग

७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी