राजविराज÷संस्थागत शिक्षकलाई श्रम बमोजिम ज्यालादारी नदिएको भन्दै संस्थागत बिद्यालयले नीजि शिक्षकको पेशागत हकहितको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका छन ।
संस्थागत बिद्यालय शिक्षक युनियनको प्रथम जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रममा सहभागीहरूले जोड दिएका हुन् ।
नीजि बिद्यालयमा कार्यरत शिक्षकहरूको हकअधिकार तथा संरक्षण गर्न उद्देश्यले प्रथम जिल्ला अधिबेशन गर्न लोगेको निजी बिद्यालय शिक्षक युनियनका संयोजक बिष्णु मण्डलले बताए ।
सो अवसरमा संस्थापक अध्यक्ष कुमार पाठकका पत्नी कंचन पाठकलाई संस्थागत बिद्यालय शिक्षक युनियनका अध्यक्ष कमल राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो अवसरमा शिक्षक महासंघ सप्तरीका सहअध्यक्ष सुरेश यादब, प्याब्सन सप्तरीका पुर्व अध्यक्ष पंचदेब यादब, शिक्षक सँघका प्रदेश समितिका पशुराम यादब, शिक्षक सँघका अध्यक्ष शैलेन्द्र मण्डल लगायत अधिबेशनको सफलताको लागि शुभकामना ब्यक्त गरेको थिए ।
नीजि शिक्षकको पेशागत हकहितको ग्यारेन्टी गर्नुपर्नेमा जोड
सारांश
- सो अवसरमा संस्थापक अध्यक्ष कुमार पाठकका पत्नी कंचन पाठकलाई संस्थागत बिद्यालय शिक्षक युनियनका अध्यक्ष कमल राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
- सो अवसरमा शिक्षक महासंघ सप्तरीका सहअध्यक्ष सुरेश यादब, प्याब्सन सप्तरीका पुर्व अध्यक्ष पंचदेब यादब, शिक्षक सँघका प्रदेश समितिका पशुराम यादब, शिक्षक सँघका अध्यक्ष शैलेन्द्र मण्डल लगायत अधिबेशनको सफलताको लागि शुभकामना ब्यक्त गरेको थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया