विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, आषाढ २, २०७७
|
|
४१ पटक हेरिएको
Shares
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन

सारांश

  •     राजविराजस्थित पार्टी कार्यालयबाट काँग्रेस सभापति दिनेश कुमार यादवको नेतृत्वमा निस्केको जुलुस बजार परिक्रमा पश्चात् प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
  •       सभापति यादवले जनताको सरोकार र आवश्यकताको विषयलाई सम्बोधन गराउन तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन पत्र बुझाएको बताए ।
  •       कोरोना भाइरस संक्रमणका कारण बनेको परिस्थितीबारे ध्यनाकर्षण गराउन नेपाली काँग्रेसले मंगलबार देशैभर प्रदर्शनसहित ध्यानाकर्षण पत्र बुझाएको सो पार्टीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ असार । 
    नेपाली काँग्रेस सप्तरीले मापदण्ड विपरीतका क्वारेन्टाइन संचालनमा रहेको, पिसिआर परिक्षण सुस्त गतिमा भइरहेको तथा विपन्न नागरिक भोकभोकै बस्न बाध्य भएको लगायतका विभिन्न माँगसहित मंगलबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ । 
    राजविराजस्थित पार्टी कार्यालयबाट काँग्रेस सभापति दिनेश कुमार यादवको नेतृत्वमा निस्केको जुलुस बजार परिक्रमा पश्चात् प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । 
    सभापति यादवले जनताको सरोकार र आवश्यकताको विषयलाई सम्बोधन गराउन तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन पत्र बुझाएको बताए । 
    कोरोना भाइरस संक्रमणका कारण बनेको परिस्थितीबारे ध्यनाकर्षण गराउन नेपाली काँग्रेसले मंगलबार देशैभर प्रदर्शनसहित ध्यानाकर्षण पत्र बुझाएको सो पार्टीले जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा    
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा    
किर्ते प्रकरणमा सिनियर डिभिजनल  इन्जिनियर गोईत पक्राउ
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
विद्यालयमा प्रअका छोरी र नगर प्रमुखको सासुको नियुक्तिले स्थानीय आन्दोलित
पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 
पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 
ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना
ग्लोबल पीडितद्वारा रकम फिर्ताको माग गर्दै प्रदर्शन र धर्ना
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
छिन्नमस्ता मधेश प्रदेशको तेश्रो बालविवाह मुक्त पालिका 
छिन्नमस्ता मधेश प्रदेशको तेश्रो बालविवाह मुक्त पालिका