दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
सप्तरीमा टयाक्टर पल्टिदा च्यापिएर एक जनाको ज्यान गएको छ ।
शनिवार राती जिल्लाको बोदे बर्साईन नगरपालिका ७ स्थित मुसहरी टोलमा जाँदै गरेको प्रदेश–२–०१–००१त.२००१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही वडा निवासी १९ वर्षिय चालक शिव पोदारको मृत्यु भएको हो ।
ट्याक्टर पल्टिदा चेपिएर पोदारको घट्नास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
मृतकको शवको स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा पोष्टमार्टम पश्चात आईतवार आफन्तलाई जिम्मा लगाई दुर्घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु
सारांश
- शनिवार राती जिल्लाको बोदे बर्साईन नगरपालिका ७ स्थित मुसहरी टोलमा जाँदै गरेको प्रदेश–२–०१–००१त.
- २००१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही वडा निवासी १९ वर्षिय चालक शिव पोदारको मृत्यु भएको हो ।
- ट्याक्टर पल्टिदा चेपिएर पोदारको घट्नास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया