लागुऔषध गाजासहित एक पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, जेठ ९, २०८२
|
|
४२ पटक हेरिएको
Shares
लागुऔषध गाजासहित एक पक्राउ

सारांश

  •     सो सडकखण्डस्थित तिलाठी कोईलाडी गाउँपालिका ८ तोपा चोकमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका मो.
  • सजितलाई शंका लागि चेकजाच गर्दा उनको साथबाट पाँच किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद भएको प्रहरीले जनाएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सजितले बोकेको झोला भित्र सेतो प्लाष्टिकमा उक्त लागूऔषध गाँजा फेला परेकोले उनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ जेठ । 

    सप्तरी प्रहरीले हनुमाननगर राजविराज सडक खण्डबाट शुक्रबार एक व्यक्तिलाई लागुऔषध गाजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको तिरहुत गाउँपालिका ४ बस्ने ३८ वर्षिय मो. सजित छन् । 
    सो सडकखण्डस्थित तिलाठी कोईलाडी गाउँपालिका ८ तोपा चोकमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका मो. सजितलाई शंका लागि चेकजाच गर्दा उनको साथबाट पाँच किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद भएको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सजितले बोकेको झोला भित्र सेतो प्लाष्टिकमा उक्त लागूऔषध गाँजा फेला परेकोले उनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजाज युथलाई टि–ट्वान्टीको उपाधी 
बजाज युथलाई टि–ट्वान्टीको उपाधी 
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
सवारी दुर्घटनामा दुई महिलासहित चार जना घाइते
सवारी दुर्घटनामा दुई महिलासहित चार जना घाइते
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
डोम र अनाथ  बालबालिकालाई न्यानो कपडा
डोम र अनाथ  बालबालिकालाई न्यानो कपडा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?