मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 

राजविराज राजविराज
|
बुधबार, आश्विन २०, २०७८
|
|
१९ पटक हेरिएको
Shares
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 

सारांश

  •     रयन रायको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको अनेरास्वबियूका केन्द्रिय सचिव सुनिल झा चन्दनले जानकारी दिएका छन् ।
  •       नवगठित कमिटिको उपाध्यक्षमा चान्दनी चौधरी, सचीवमा पप्पु यादव, सहसचिवमा अञ्जली चौधरी र कोषाध्यक्षमा अस्मिता मण्डल चयन भएक छन् ।
  •       नेकपा (एस) सप्तरीका सचिवालय सदस्य तथा अनेरास्ववियूका पुर्व सचिवालय सदस्य ममता चौधरीको प्रमुख आतिथ्यमा नवआगन्तुक विद्यार्थीलाई स्वागत, शुभकामना तथा विद्यार्थी भेला कार्यक्रमबाट कमिटि गठन गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, २० असोज । 
    महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको बुधबार कमिटी गठन गरिएको छ ।
    रयन रायको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको अनेरास्वबियूका केन्द्रिय सचिव सुनिल झा चन्दनले जानकारी दिएका छन् । 
    नवगठित कमिटिको उपाध्यक्षमा चान्दनी चौधरी, सचीवमा पप्पु यादव, सहसचिवमा अञ्जली चौधरी र कोषाध्यक्षमा अस्मिता मण्डल चयन भएक छन् । 
    नेकपा (एस) सप्तरीका सचिवालय सदस्य तथा अनेरास्ववियूका पुर्व सचिवालय सदस्य ममता चौधरीको प्रमुख आतिथ्यमा नवआगन्तुक विद्यार्थीलाई स्वागत, शुभकामना तथा विद्यार्थी भेला कार्यक्रमबाट कमिटि गठन गरिएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?