राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 

राजविराज राजविराज
|
शनिबार, पौष ११, २०७७
|
|
४५ पटक हेरिएको
Shares
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 

सारांश

  •     राजबिराज वडा ५ का वडा सदस्य पार्थाे सरकारको अध्यक्षतामा आयोजित सहायता केन्द्र कार्यक्रम अन्तर्गत राहत बितरण कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति शंभुलाल देव, माडवाडी सेवा निलम कुचेरपया, उपाध्यक्ष शारदा कावरा, सहसचिव सरिता सिँघी लगायतको उपस्थिति रहेको थियो ।
  •  

    राजविराज÷राजबिराज ७ स्थित राजरंगशालाको प्यारापिट मूनी बसोवास गर्दै आएका असहाय तथा सुकुम्बासी परिवारलाई सितलहरबाट जोगिन शनिबार राहतका सामग्री बितरण गरिएको छ । 
    मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन नेपाल (हुर्क) तथा माडवाडी महिला मंचको सहयोगमा प्यारापिट मुनि बस्दै आएका १५ जना गरिव असहाय परिवारलाई राहत बितरण गरिएको हो । 
    बितरण गरिएको सामग्रीमा कम्बल एक थान, चामल १५ केजी, ५ केजी गहँुको पिठो, मास्क, सेनिटाईजर, साबुन दुई थान बितरण गरिएको हुर्क नेपालका कार्यक्रम संयोजक रिया राय संचेतीले जानकारी दिएका छन् । 
    राजबिराज वडा ५ का वडा सदस्य पार्थाे सरकारको अध्यक्षतामा आयोजित सहायता केन्द्र कार्यक्रम अन्तर्गत राहत बितरण कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति शंभुलाल देव, माडवाडी सेवा निलम कुचेरपया, उपाध्यक्ष शारदा कावरा, सहसचिव सरिता सिँघी लगायतको उपस्थिति रहेको थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डुबेर एक किशोरीको मृत्यु
डुबेर एक किशोरीको मृत्यु
फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
महिला क्रिकेट छनोट खेलमा खडक बिजयी
महिला क्रिकेट छनोट खेलमा खडक बिजयी
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते
जिसस सप्तरीका निवर्तमान प्रमुखसहित  एक हजार भन्दा बढी जसपामा प्रवेश
जिसस सप्तरीका निवर्तमान प्रमुखसहित  एक हजार भन्दा बढी जसपामा प्रवेश
उपसभामुखद्वारा किरिया खर्च प्रदान
उपसभामुखद्वारा किरिया खर्च प्रदान
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको  महत्वपूर्ण भूमिका छ ः मन्त्री साह
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका छ ः मन्त्री साह